Badigad Dojo
Badigad Dojo is one of the recognized Martial Arts School in Baglung, Nepal. If you have anything to ask call Rajan Phaijo who is a foounder of Badigad Dojo.
He have very positive vision for the development of society and country.
14/05/2026
जय खेलकुद
06/12/2024
Happy Birthday you champ
Thapa
Dojo
01/12/2024
नेपाल कराते महासंघका महासचिव एवंम सितोरियो कराते संघका अध्यक्ष आधरणिय गुरु दावा गुरुङ एसिया प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।
*toryu gurung
Dojo
18/09/2024
बडिगाड डोजोका साहायक प्रशिक्षक राष्ट्रिय खेलाडि (TWINS) Brother &Sister Laxman pun र Ganga Pun दुवैलाइ जन्मदिनको धेरै शुभकामना
Happy Birthday Both of you
19/05/2024
Congratulation All my champion
हालै सम्पन्न भएको गण्डकी प्रदेश कराँते छनोटमा बाग्लुङ जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्टिय खेलमा छनोट पर्न सफल बडिगाड डोजोका खेलाडीहरुलाई हार्दिक बधाई तथा घैरै धैरै शुभकामना।
Nabin thapa -55 kg 🥇
Bijal Paija -52 kg 🥇
Himal thapa -61 kg 🥇
जय कराते
#🥋🥋🥋🥋🥋🥋🤪
Ouss
06/05/2024
Dojo
24/03/2024
रगंहरु दलेर पखालिन्छ
त्यस्तै गरि पखालिने गरि लगाउनु
अनैकौ थरिका रगंहरु मज्जाले लगाउनु र रमाउनु फागु पुर्णिमाको शुभकामना 🥋🥋🥋🥋🥋🥋🥋🥋🥋🥋🥋🥋
23/02/2024
हालै सम्पन्न नबलपुर भइरहेको १४औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रदेश स्तरिय कराते प्रतियोगितमा बडिगाड गाउँपालिकाबाट बाग्लुङ जिल्लाको प्रतिनिधित्व गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडिहरुलाइ हार्दिक बधाइका साथै राष्ट्रिय प्रतियोगिताको लगि शुभकामना
#४७ केजी बिज्जल पाइजा
#५७ केजि हिमाल थापा
बडिगाड डोजो
जय कराते
जय खेलकुद ouss
🏆🏆🥋💗
22/02/2024
गण्डकी प्रदेश स्तरिय रास्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बडिगाड गाउँपालिकाबाट बाग्लुङ जिल्लाको प्रतिनिधित्व गर्दै कराते तर्फबाट सहभागी हुने खेलाडीहरुलाइ जितको शुभकामना ।
सहभागी खेलाडिहरु
१)अस्मिता बुढा
२)बिज्जल पाइजा
३)हिमाल थापा
17/02/2024
Congratulations Team Badigad Dojo
District Level Game
secound
06/02/2024
नेपाल कराते महासंघका महासचिब , नेपाल सितोरियो कराते संघका अध्यक्ष अदर्णीय गुरू दाव गुरूङ ज्युलाई जन्मदिनको शुभकामना
🥋oss
Click here to claim your Sponsored Listing.