Khaptad Net

Khaptad Net

Share

Let's connect rural Nepal with the world !!

29/05/2026

यस कम्पनीमा कार्यरत Naresh Khatri बिगत केही दिन देखी कम्पनीको सम्पर्कमा नरहेको र बिना सुचना दैनिक कामकाजमा नआएको हुनाले कोही कसैले पनि यस कम्पनी संग सम्बन्धित आर्थिक वा प्रावधिक कार्यका लागी निजसंग कामकाज नगर्न नगराउन हुन सेवाग्राही एवंम सरोकारवाला सम्पूर्णमा जानकारी सहित अनुरोध गर्दछौं ।
☎️097590147 📞9746242314

23/05/2026

We are Hiring – Fiber Technician
We are looking for a skilled and experienced Fiber Technician to join our team. Candidates should have strong technical knowledge and hands-on experience in fiber optic networking.

Requirements:
• Minimum 3 years of experience in the fiber optic and networking field.
• Excellent knowledge in fiber network installation, maintenance, and troubleshooting.
• Skilled in fiber splicing, OTDR testing, and power measurement.
• Experience in FTTH, GPON, EPON, and backbone fiber networks.
• Ability to identify and resolve fiber-related issues efficiently.

Interested candidates are requested to send their updated CV to [email protected]
Salary will be negotiable based on experience and skills.

Call now to connect with business.

06/05/2026

साँफेबगर नगरपालिकाको वार्ड नं. ३ सिद्धेश्वरमा खप्तड नेटको फाईबर ईन्टरनेटसेवा सञ्चालनमा आईसकेको छ !
ईन्टरनेट जडानका लागि ०९७५९०१४७ वा ९७४६२४२३१४ मा सम्पर्क गर्न अनुरोध छ 🙏

17/04/2026

नेपाल जेसीजको आयोजना तथा अछाम जेसीजको आतिथ्यतामा अछामको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनमा यहि बैशाख ५ गते हुन गईरहेको क्षेत्र 'घ' अध्यक्ष सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं।

08/04/2026

मंगलसेन नगरपालिकाको वार्ड नं. ५ भाटवाडामा खप्तड नेटको फाईबर ईन्टरनेटसेवा सञ्चालन भई सकेको छ !
ईन्टरनेट जडानका लागि ०९७५९०१४७ वा ९७४६२४२३१४ मा सम्पर्क गर्न अनुरोध छ 🙏

03/04/2026

Happy Work Anniversary, Mr. Naresh Khatri, Wishing you continued success, growth, and many more achievements ahead. Cheers to your dedication and hard work!

Photos from Khaptad Net's post 04/03/2026

मंगलसेन नगरपालिकाको वार्ड नं. ४ खाती गाउँमा खप्तड नेटको फाईबर ईन्टरनेट (FTTH) सेवा बिस्तार भई सकेको छ, ईन्टरनेट जडानका लागि 097590147, 9746242315, 9746242316, 9746242313, 9746242314 मा सम्पर्क गर्न अनुरोध छ 🙏

02/03/2026

रंगहरूको पर्व होलीको हार्दिक शुभकामना!
यस पवित्र अवसरले यहाँहरुको जीवनमा खुशी, स्वास्थ्य, समृद्धि र सफलता ल्याओस्।
Happy Holi to all! 🌈
Khaptad Net

01/03/2026

मंगलसेन नगरपालिकाको वार्ड नं. १४ मा खप्तड नेटको फाईबर ईन्टरनेट (FTTH) सेवा बिस्तार भई सकेको छ, ईन्टरनेट जडानका लागि 097590147, 9746242315, 9746242316, 9746242313, 9746242314 मा सम्पर्क गर्न अनुरोध छ 🙏

21/02/2026

मंगलसेन नगरपालिकाको वार्ड नं. ९, १०, ११, १२ मा खप्तड नेटको फाईबर ईन्टरनेट (FTTH) सेवा बिस्तार भई सकेको छ, ईन्टरनेट जडानका लागि 097590147, 9746242315, 9746242316, 9746242313, 9746242314 मा सम्पर्क गर्न अनुरोध छ 🙏

Want your business to be the top-listed Computer & Electronics Service in Achham?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Achham

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00