Kamal Birahi

Kamal Birahi

Share

जीवन भन्नु नै एउटा संघर्ष रहेछ।कहिले हांसो त कहिले आशु।।

17/02/2025

उहालाई चिन्ने कोहि हुनुहुन्छ भने २ शब्द उहाको लागि प्लिच😁😎

28/01/2025

Target failed..
एक करोड कमाउने मेरो सोंच चक्नाचुर भयो!😁अनिकि😁
१ धरौटीमै १ करोड चैट हुने रैछ ...तैट तैट तैट...

11/01/2025

८४(चौरासि) व्यञ्जनको ६५ लाख😁
!!कत्ति सस्तो के फेरि!!
त्यैपनि हाम्रा केहि झोलाज् हरुको
😎भुइमा खुट्टो छैन😁

17/12/2024

न्यायाधिश ज्यु! मलाई छोडिदिनुस्।राम्रो काम गरेर देखाउछु तपाईलाई खुशि लाग्नेछ!! यो भनाई बाट प्रष्ट हुन्छ,रबि दोषि छन्। म भन्छु,कानुनलाई सहयोग गरेर पिडितको पैसा दिलाइदेऊ।त्यसपछि सबै खुशि हुनेछन्।ॐॐॐ

20/11/2024

सबै मलाई थाहा छ!अरुलाई केहि थाहा छैन😎 मेरो BANK ACCOUNT मा 10,00000/-पैसा आयो म चुपचाप पैसा निकालेर खर्च गरें।कहां बाट आयो मलाई थाहा छैन मैले कसैलाई केहि भनिनं किन भने म बाठो छु😎 🙏ॐ ॐ🙏

Photos from Kamal Birahi's post 19/11/2024

"MUST IMPORTANT POST"

यदि साथिभाई हरुले यो Payment slip को आधारमा भनेको हो भने यो EDITING हो यो सत्य होइन।

यदि! अरु अरु कुनै बलियो आधार प्रमाण छ भने यस्लाई अब खेदाउनुपर्छ,आफ्नो देशमा उधोग धन्दा कलकारखाना बन्द छन्।

😎बिदेशमा लगानि!!😎

त्यो पनि देशको प्र.म. ले यो लज्जास्पद् कत्ति पनि स्विकार्य छैन।प्रत्यक्ष/अप्रत्यक्ष रुपमा आवाज उठाउनुपर्छ।

यस्तो देशद्रोहिले गर्दा नेपाल कहिल्यै माथि उठ्न सक्दैन।

16/11/2024

हाम्रा नेफोली दाजुभाई दिदिबहिनीले कुवेतमा नया फ्लिम सुटिङ गरेछन्।
😎anybody want Inbox😎
सबैले हेरेर उहाहरुलाई सपोर्ट गर्नुहोला।
अब कुवेत छु भन्न नि लाजै लाउने दिन आए 😁😎

13/11/2024

"जबकि केही भेडाहरुको भगवानले म भगवान होइन जंगली पशु बाघ हुँ !भनिसक्यो, अलिकति चेतना छ भने कानुनलाई सहयोग गरेर पिडितको पैसा निकासा गरौं।मानबताको परिचय दिऔं।🙏ॐॐॐ🙏

Photos from Kamal Birahi's post 03/11/2024

💐👩‍👩‍👧‍👧दिदीबहिनीको हातबाट सप्तरंगी टिका रंगीविरंगी मखमली सयपत्री फूलमालामा सजिने दाजुभाईहरु सम्पूर्णमा भाइटीकाको शुभकामना व्यक्त गर्दछु।

दिदीभाइ र दाजुबहिनीको बीचको पवित्र नाता अटुट अतुलनीय अविस्मरणीय हुँदै जाओस्,हरेक घरपरिवारमा दिदीबहिनी दाजुभाइ होस्,

यो भाइटीकाको दिन दिदीबहिनी नभएर दाजुभाइको निधार खाली!र दाजुभाइ नभएर दिदीबहिनी रुन नपरोस्।

२०८१ कात्तिक १८ आइतबार ११:३७
आजको भाइटीका भव्य होस् शुभकामना✍️
✍️💏👨‍👨‍👧👨‍👨‍👦
👩‍👩‍👦‍👦👩‍👩‍👧‍👧👨‍👨‍👧‍👧
💏👩‍👩‍👦
हाल
बिरानो प्रदेश

Photos from Kamal Birahi's post 31/10/2024

1.मेरा केहि अबुझ साथीहरुले KP ओलीलाई गाली गर्दैछन्...

2.उनको केहि दोष छैन।उनी खेलाडीले राम्रो खेलेर देशको नाम उच्च राख्न हौसला दिन गएका हुन्।

3.खेल हार्नुमा रेखा पौडेलको अनुशासनहिनताले खेल्न प्रतिबन्ध हुनु ,प्रशिक्षकले अन्तिममा खेलाडी परिबर्तन गर्नु नै सफलता जानाजानि अर्काको पोल्टामा परेको होइन हाल्देका हुन्।

4.महत्वपुर्ण कुरा खेलाडी अनुशासन मर्यादा भन्दा बाहिर गयो भने सम्झनुस्।घाटाजति सबै खेलाडी मात्र नभएर देशकै शिर झुक्छ्।

5.यदि सेमिफाइनलकै टिम सर्लक्कै फाइनलमा पनि खेल्न पाएको भए नेपालको जित निस्चित थियो यो कुरा सबैले बिस्तारै बुझ्छन्।

6.खेलाडिको काम खेल्ने हो राम्ररी खेल्नुपर्छ,नियम पालना गरेर! झगडा गर्ने होइन के कसरी खेल्दैछ/खेल्छ हरेक नियमका सिमा/रेखा हेर्ने चेकजाच गर्ने प्रशिक्षक/ एम्पायर लगायतका निर्णायक टोली हुन्छन्।

7.त्यसैले मेरो गल्ति छैन भन्दै बुर्कुशी मार्नु भनेको जुन गोरुको सिङ छैन उसकै नाम तिखे जस्तै हो।
GOT IT.....?????
________________________________
ANYWAY BIG CONGRATULATIONS
🎉🎈BANGLADESH 🎉🎈
____SAAF CHAMPIONS 2024____

30/10/2024

ॐॐॐ🙏🙏🙏ॐॐॐ
"परा पुर्वकाल देखि कागलाई सन्देश प्रवाही मानिन्छ"
__________________________________
घरको आगनिमा आएर हरियो रुखमा बसेर करायो भने!प्रीय तथा शुखद् समाचार! त्यस्तै थुटोमा बसेर करायो भने! दुखद् या अशुभ अप्रीय समाचार सुन्न पाइन्छ भन्ने हाम्रो देश,समाज र समुदायमा बिद्दमान छ..
_____________________________
तथापि:हामी सबैको घर आगनिमा हर्ष उल्लास् उत्साहका समाचार ल्याओस हार्दिक शुभकामना।
🙏ॐ🙏

28/10/2024

सायद मेरो यो मुक्तक धेरैलाई मेल खान्छ।के गर्नु हाम्रो देशमा सोचेको र चाहेको जस्तो रोजगार पाउन गाह्रो छ

12/10/2024

🙏🙏🎉आज बिजयादशमी बिशेष दिन🎉🙏🙏

आज एउटा भावनात्मक/आत्मियता जोडिने दिन मलाई लाग्छ! आजको दिनमा शत्रुको मनमा पनि माया,स्नेह, सद्भाब र शिष्टाचार आदानप्रदान हुने दिन ...

जन्म दिने बुवा-आमा साथै कर्म दिने शिक्षा/दिक्षा दिने ठुला/बडा अग्रजको हातबाट निधारमा टिका थापेर आसिर्बाद लिने दिन पक्कै हर्ष उल्लास्!! अबस्य सबैमा छ।हिन्दु धर्मालम्बि हरुको महान पर्व बिजयादशमीको हार्दिक मंगलमय शुभकामना।..

हुन त यो बेला देशको दयनिय आर्थिक अबस्था देशको लाजनितिक अराजक राजनितिले सन्नता छाउदा धेरै दाजुभाई दिदिबहिनी घरपरिवारको जिम्मेवारी काधमा बोकेर संसारको बिभिन्न देशमा आफ्ना अमुल्य इच्छा चाहाना मारेरै भएनि परिवारको खुसीमा नै खुसि महसुस गर्नुभएको छ सबैलाई मनैदेखि हार्दिक शुभकामना ब्यक्त गर्दछु।....

यो बर्षको दशैं देशमा पनि त्यति धेरै खुसि पक्कै छैन किन भने दशैं सुरुवातिमा नै बाढीपहिरोले धनजनको धेरै क्षति गर्यो।तर पनि हामि खुसि हुने कोसिश गर्नुपर्छ। कहिले-काहि समय परिस्थिति प्रकृतिले नचाहेको/नखोजेको/नसोचेको दिने गर्छ,यो समयको उपहार हो सहनुपर्छ।...

सबैको भलो होस्,उन्नति प्रगति होस्,देशमा समृद्धी छाओस्,सबैमा सकरात्मक भावनाको बिकास होस्,सबैमा सहयोगि भावना उत्पन्न होस्,नव दुर्गा भवानीले सबैको रक्षा गरुन्।सबैको कल्यान होस्। बिजयादशमी २०८१ को हार्दिक मंगलमय शुभकामना ...
_________________________________
🙏🙏🙏🙏🙏🙏
🎉🎉🎉🎉
🎈🎈🎈
🙏🙏
🙏

02/10/2024

कस्तो लाग्छ सुनेर हेरेर मनन गरेर सपोर्ट साथै सुझाब दिनुहोला।

Kamal Birahi
🙏🙏

17/09/2024

"पहिला विश्वकर्मा जातको भगावनरुपी मानवलाई पूजा गर।जसको अद्भुत कला सीपले मठ मन्दिर मूर्ति बने।फलस्वरूप आज केही अबुझ तत्वहरूले पूजा गर्न पाउने अहोभाग्य पाएका छन्।धिक्कार छ समाजमा भएका केही तत्वहरू!यस्ता तत्वहरूको छिट्टै विवेकको विकास होस्।"

❣️विश्वकर्मा पूजाको हार्दिक शुभकामना✍️

19/07/2024

Guys please like and comment ..🙏🙏

19/07/2024

Marvel at the stunning Peyto Lake in Banff National Park, Canada 🇨🇦. The vivid blue waters of the lake, nestled amidst the towering snow-capped mountains and dense evergreen forests, create a breathtaking and serene landscape.

Want your business to be the top-listed Media Company in Abu Halifah?
Click here to claim your Sponsored Listing.

Videos (show all)

#bestphotochallenge#BestPhotographyChallengeio#picturechallenge#photo#challenge#photographychallenge#mickeygaurav#pictur...
मुक्तक: कहानी नबनाउ,,, Support me thank you...
गजल संग्रह: यो भरियाले प्यास मेताउला कसरी?? कल कल पानी पधेरोको नुनिलो भैदिए......LIKE & FOLLOW  MY PAGE. Support me🙏 #vi...
बाध्यताले बिदेशिएको कारुणिक मुक्तक: guys please Like/follow  page. Support me. Thank you....🙏
मेरा रचनाहरु तपाइको मोबाइलSCREEN मा आएमा अबस्य like comment share गरेर सपोर्ट गर्नुहोला।
कस्तो लाग्छ सुनेर हेरेर मनन गरेर सपोर्ट साथै सुझाब दिनुहोला।@topfansKamal Birahi🙏🙏
Guys like & follow my page Thank you....🙏🌹🙏🌹🙏#post #design #Ad #AI #Awesome #Nice #creative
..आहा!!! यस्तो पो हुनुपर्छ,तिज गीत अहिलेका मै हुँ भन्ने केहि गायक गायिकाले बिष्णु माझिको गीतबाट सिक्न जरुरी छ! क्षणिक  ल...
#support #me #guys 🙏🌹🎈🙏
देशको अबस्था यस्तै छ।#viral #viralvideo #viraltiktok #desh #sahitya #support #me #guys 🙏🎉🙏🌹
😱😱🐍🐍👀👁️😨👀🐍😱😱#photochallenge #photographychallenge #photographychallengechallenge #Ohio #photographychallengechallengerap...
PLEASE LIKE & FOLLOW MY PAGE🙏🙏🎈🎈🙏🙏🙏🎈देशको स्थिति मात्र ४लाइनमा #fyp #foryouguys #viralreelsfbpage #viralreelschallenge #...

Telephone

Address


Street/7
Abu Halifah
54600