Mirai Company Limited

- Designing and printing
(web/graphic)
- Documentation & Translation

- Designing and printing (web/graphic)
- Study abroad consultancy
- Documentation & Translation
- Visa Application service

27/05/2024

Contact us :

Mirai Design & Print

Lions Mansion 507, 2-4-5 Hykunin-Cho Shinjuku Ku, Tokyo, Japan Postal Code 169-0073

Mobile : 080-9666-5085
Tel : 03–6279-1140
www.mirainihon.com

20/01/2024

रेष्टुरेन्ट, अफिस, घरमा क्यामारा जोडनु परेमा सम्पर्क गर्नुहोला ।
सेवाको लागी हाजीर छौं ।
मिराई, सिनओकुबो टोकियो
Mobile ; 080-9666-5085
Tel; 03-6279-1140

19/12/2023

Your Fast & Professional Printing Partner "MIRAI"

12/12/2023

Mirai Shin Okubo Tokyo
080-9666-5085

निम्न सेवाका लागी हामीलाई सम्झनुहोला ।

१. डिजाइन प्रिन्टसँग सम्बन्धित सम्पुर्ण काम ।
-------------
२. इ–पासपोर्टको लागि अनलाइन फर्म भर्नु परेमा ।
-------------
३. अमेरिका, अष्ट्रेलिया, क्यानाडा, युरोप लगायतका देशमा भिजिट भिषा सम्बन्धि सेवा लिनु परेमा ।
-------------
४. जापानी, अंग्रेजी, हिन्दी डकुमेन्ट टा«न्सलेसन गर्नु परेमा ।
-------------
५. नेपालबाट बुबा आमा, साथीभाई तथा आफन्तलाई जापान बोलाउनु परेमा ।
-------------
६. तपाईको पसल, अफिस तथा घरमा क्यामारा लगाउन परेमा ।
-------------
७. फुड फोटोग्राफि तथा भिडियो खिच्नु परेमा ।

09/12/2023

Same-Day Printing Service
-----------------------------
Choose Your Size
Choose Your Color

Call Us: 080-9666-5085
Mirai Printing Shin Okubo

27/11/2023

“Roll up banner and X- Banner”

Contact :

Mirai Design & print
Lions Mansion 507,
2-4-5 Hykunin-Cho
Shinjuku Ku, Tokyo, Japan

Tel; 03-6279-1140
Mobile ; 080-9666-5085

Web; www.mirainihon.com
E-mail; [email protected]

01/10/2023

सबैमा नमस्कार
-------------
मिराई डिजाइन प्रिन्टले टिसर्ट प्रिन्टको सेवा यही शिनओकुबो मिराई इन हाउसबाट शुरु गरेको जानकारी गराउँछौं ।
अब हामी सेम डे मा तपाईहरुलाई टिसर्ट प्रिन्ट सेवा उपलब्ध गराउँछौ ।
---------------------
टिसर्टको प्रकार तथा प्रिन्टिङको प्रकार अनुसारको लाग्ने लागत सम्बन्धि विस्तृत जानकारी यही भिडियोको अन्तिममा राखेका छौं । तपाईहरुले चाहेको सबै खाले कलर र साइज हामीसँग टिसर्ट उपलब्ध छ । हामीसँग भएका टिसर्ट तथा तपाईहरु आफुले ल्याएको टिसर्टमा पनि हामी प्रिन्ट गरेर उपलब्ध गराउँछौं । आज मात्र हामीले हाम्रा गा्रहकका १५० वटा टिसर्ट प्रिन्ट गरेर डेलिभरीको प्रोसेसमा छौं । यहाँहरुलाई पनि टिसर्ट सम्बन्धि सेवाको लागी मिराईलाई सम्झनुहोला ।
धन्यवाद् ।

Our Office
--------------

सबैमा नमस्कार
-------------
मिराई डिजाइन प्रिन्टले टिसर्ट प्रिन्टको सेवा यही शिनओकुबो मिराई इन हाउसबाट शुरु गरेको जानकारी गराउँछौं ।
अब हामी सेम डे मा तपाईहरुलाई टिसर्ट प्रिन्ट सेवा उपलब्ध गराउँछौ ।
---------------------
टिसर्टको प्रकार तथा प्रिन्टिङको प्रकार अनुसारको लाग्ने लागत सम्बन्धि विस्तृत जानकारी यही भिडियोको अन्तिममा राखेका छौं । तपाईहरुले चाहेको सबै खाले कलर र साइज हामीसँग टिसर्ट उपलब्ध छ । हामीसँग भएका टिसर्ट तथा तपाईहरु आफुले ल्याएको टिसर्टमा पनि हामी प्रिन्ट गरेर उपलब्ध गराउँछौं । आज मात्र हामीले हाम्रा गा्रहकका १५० वटा टिसर्ट प्रिन्ट गरेर डेलिभरीको प्रोसेसमा छौं । यहाँहरुलाई पनि टिसर्ट सम्बन्धि सेवाको लागी मिराईलाई सम्झनुहोला ।
धन्यवाद् ।

Our Office
--------------
Mirai Design and Print
Lions Mansion 507, 2-4-5 Hykunin-Cho Shinjuku Ku, Tokyo, Japan Postal Code 169-0073
Call Us : 03-6279-1140, Mobile 080-9666-5085
www.mirainihon.com

17/07/2023
15/05/2023

Sale ! Sale !! Sale !!
(LED STAND KHAMBAN)

Photos from Mirai Company Limited's post 20/01/2023

इ–पासपोर्टको लागि अनलाईन फाराम भर्नु परेमा हामीलाई सम्झनु होला ।

साथै

भिजिट भिषामा आफ्नो परिवार तथा आफन्तलाई जापानमा घुम्न बोलाउन चाहानुहुन्छ भने डकुमेन्टेसनको लागी हामीलाई सम्झनुस है ।

Mirai Company Limited
Mobile ; 080-9666-5085
Tel; 03-6279-1140
Address ; Lions Mansion 507, 2-4-5 Hykunin-Cho Shinjuku Ku, Tokyo, Japan Postal Code 169-0073

12/01/2023

तपाईलाई तुरुन्तै भिजिटिङ कार्ड चाहिएको छ ?
"Speed Visiting card Print Service"
-----------------
तपाईको कुनै कम्पनी तथा व्यक्तिसँग तत्कालै मिटिङमा जानु प-यो । तर तपाईको विजिनेश कार्ड अहिले नै उपलब्ध छैन वा सकिएको छ ?
त्यसो हो भने मिराइलाई सेवा गर्ने मौका दिनुहोस् ।
Contact :
Lions Mansion 507,
2-4-5 Hykunin-Cho
Shinjuku Ku, Tokyo, Japan
Postal Code 169-0073
Tel; 03-6279-1140
Mobile ; 080-9666-5085
Web; www.mirainihon.com
E-mail; [email protected]

Send a message to learn more

Photos from Mirai Company Limited's post 09/01/2023

みらい Tシャツプリントサービス
-----मिराई टि–सर्ट प्रिन्टिङ सर्भिस-----

当店で取り扱っているTシャツや、
お持ち込みいただいたTシャツへのプリントも承っております。
ご希望のサイズとカラー(数種類からお選びいただけます)でご利用いただけます。

हामीसँग उपलब्ध टि–सर्ट तथा तपाईहरुले बाहिर खरिद गरेर लिएर आउनु भएको टि–सर्टमा पनि प्रिन्टिङको सुविधा छ ।
जुनसुकै साइज तथा तपाईले चाहेको कलरमा उपलब्ध छ ।
Contact :
Lions Mansion 507,
2-4-5 Hykunin-Cho
Shinjuku Ku, Tokyo, Japan
Postal Code 169-0073
Tel; 03-6279-1140
Mobile ; 080-9666-5085
Web; www.mirainihon.com
E-mail; [email protected]

21/10/2022

प्रिन्टिङसँग सम्बन्धित सम्पुर्ण काम एकैठाउँमा ।
---------------------------------
हामी मेन्यु, चिरासी, खामबान मात्र नभएर प्रिन्टिङसँग सबै कामका लागि तयार छौं ।
यहाँहरुको सेवाको लागि पर्खाइमा छौं ।
Contact
Mirai Company Limited
TEL/FAX: 03-6279-1140
------------------
Lions Mansion 507,
2-4-5 Hykunin-Cho
Shinjuku Ku, Tokyo, Japan
Postal Code 169-0073

Mirai Company Limited - Designing and printing
(web/graphic)
- Documentation & Translation

25/05/2022

आफ्नो रेष्टुरेन्ट तथा अन्य व्यवसायमा खामबान (साइनबोर्ड) लगाउने सोच्नु भएको छ ?
विभिन्न आर्कषक डिजाइन तथा साइजका Light(LED) Sign Board, Poster Print with Stand, Aluminum / Plastic Panel,Sign Board,Banner Print का लागी हामी सेवामा हाजिर छौं ।
तपाईको रेष्टुरेन्ट तथा अफिमा सामान्य उचाइ तथा क्रेनको प्रयोग हुने उचाइमा खामबान तथा साइनबोर्ड लगाउनु परेमा पनि हामीलाई सम्झनुहोला ।

Photos from Mirai Company Limited's post 15/12/2021

ठुला ठुला साइजमा पोस्टर, ब्यानर, खामबान तथा साइनबोर्ड डिजाइन तथा प्रिन्ट गर्नको लागी हामीलाई सम्झनुहोला .
साथै
तपाई आफैंले Photoshop, Illustrator तथा अन्य Software मा डिजाइन बनाएर तयार गरेको डेटा High Quality मा एकदमै छिटो तथा सुपथ मुल्यमा प्रिन्ट गर्ने ठाउँ खोजी रहनु भएको छ भने हामीलाई सम्झनुहोला । हामी तपाईले भनेको समयमा Light (LED) Sign, PVC Sheet Printing, Banner, Laminated Poster तथा विभिन्न साइजमा प्रिन्ट गर्नुका साथै खामबान बोर्डहरु तयार गरेर उपलब्ध गराउँछौ । तपाईको रेष्टुरेन्ट तथा अफिमा सामान्य उचाइ तथा क्रेनको प्रयोग हुने उचाइमा खामबान तथा साइनबोर्ड लगाउनु परेमा पनि हामीलाई सम्झनुहोला ।

12/10/2021

२०७८ सालको विजया दशमीको सुखद उपलक्ष्यमा हाम्रा सम्पुर्ण ग्राहक वर्ग, शुभचिन्तक तथा जापान लगायत विश्वभर छरिएर रहनुभएका समस्त नेपाली दाजुभाई, दिदीबहिनीहरुमा सुख, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगति र समुन्नतीका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Photos from Mirai Company Limited's post 10/09/2021

आफ्नो व्यवसायलाई अझ बढाउन खोज्दै हुनुहुन्छ ?
लामो समयदेखि यही क्षेत्रमा रही अनुभवी जापानी तथा नेपाली डिजाइनरबाट आफुले चाहेजस्तो डिजाइनमा डिजाइन, प्रिन्टिङ लागि हामी सधै यहाँहरुको सेवामा तत्पर छौ ।
●मेन्यु ●चिरासी ●नोबोरी हाता ● खामबान ●साइनबोर्ड ●स्टिकर ●ब्यानर डिजाइन●भिजिटिङ कार्ड●प्वाइन्ट कार्ड●टिस्यु प्याक●लोगो डिजाइन ●फुड फोटोग्राफी ●वेव डिजाइन ● टि–सर्ट प्रिन्ट
デザイン・印刷会社をお探しの際は、ぜひお気軽にご連絡ください。
Are you searching for Graphics/Web designing and printing company in Tokyo ? Feel free to Contact us.

28/08/2021

आकर्षक डिजाइनमा मेन्यु चिरासी बनाउनु परेमा हामीलाइ सम्झनुहोस ।

11/08/2021

जापानी, अंग्रेजी, नेपाली तथा हिन्दी भाषाका कागजातहरुको ट्रान्सलेसन (अनुवाद) गर्नु परेमा हामीलाई सम्झनुहोला ।

हामी सेवामा हाजिर छौं ।

あなたの事業をコンピュータ&電子サービスのトップリストShinjuku-kuにしたいですか?
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

ビデオ (すべて表示)

Big size Banner/Poster/Sticker
“Roll up banner and X- Banner”
T-shirt printing Service, Tokyo

カテゴリー

電話番号

ウェブサイト

住所


Hykunin-cho 2-4-5 Lions Mansion 507
Shinjuku-ku, Tokyo
1690073

営業時間

月曜日 09:00 - 19:00
火曜日 09:00 - 19:00
水曜日 09:00 - 19:00
木曜日 09:00 - 19:00
金曜日 09:00 - 19:00
土曜日 09:00 - 19:00

印刷業のその他Shinjuku-ku (すべて表示)
TSUKURU WORK / ツクル・ワーク TSUKURU WORK / ツクル・ワーク
西新宿1-25-1 新宿センタービルB 1
Shinjuku-ku, 163-0690

kinko'sが運営するコワーキングスペース「ツクル」。 ビジネスだけでなく、趣味や創作活動などをサポートし、「お客様がツクル機会を創出する場」です。

平河工業社 本作り・印刷・電子化まで 平河工業社 本作り・印刷・電子化まで
新小川町3-9
Shinjuku-ku, 162-0814

本作りの最初から最後まで、安心してお任せ頂ける印刷会社です。

PATO PATO
Tokyo
Shinjuku-ku, 160-0021

BEST OF BEST FRIENDS PRINTING

東京平版株式会社 東京平版株式会社
箪笥町8番地
Shinjuku-ku, 1620833

東京平版株式会社のFacebookページ https://tokyoheihan.co.jp/

有限会社佐々木活字店 有限会社佐々木活字店
榎町75番地
Shinjuku-ku, 162-0806

活版印刷、活字及び印刷関連材料販売

エムツークリエイト エムツークリエイト
64-7
Shinjuku-ku, 162-0808

OFFICE製品データ作成サポートサービス、 Win/MacDTPデザイン編集、DB化?

株式会社帆風(バンフー) 株式会社帆風(バンフー)
下宮比町2/29
Shinjuku-ku, 162-0822

帆風 http://www.vanfu.co.jp/ https://www.facebook.com/takebashi.cs?fref=ts https://www.facebook.co

株式会社 三交社 株式会社 三交社
市谷砂土原町3/4
Shinjuku-ku, 162-0842

オンデマンド印刷 / 冊子印刷【文字入力、組版、印刷、製本】 / 台本印刷【文字入力、組版、校正、印刷、製本】(ドラマ、映画、舞台、演劇、朗読、ラジオ、アフレコ)

(有)佐藤文誠社 (有)佐藤文誠社
2-20/2
Shinjuku-ku, 169-0073

・印刷 ・製本 お薬手帳・名刺・封筒・パンフレット・ハガキ 等

印刷出版研究所 印刷出版研究所
Shinjuku-ku, 162-0041

印刷関連企業を支援する三大専門紙誌、『印刷新報』、『印刷情報』、『?

アルプス製版株式会社 アルプス製版株式会社
Shinjuku-ku

印刷全般及び内職 ガーメントプリント及びDTFによるウェアプリント ※T?

株式会社縁code 株式会社縁code
新小川町5−4NICビル
Shinjuku-ku, 162-0814

品質や納期に厳しいエンタメ業界で縫製物、プラスチック成形品、金物な?