合同会社セイコーオゾン

Employment Agency

通常通り開く

25/03/2022

合同会社セイコーオゾン

सुवर्ण् अवसर
SSWअनतरगत Agriculture को परिक्षा पास हुनु भाको छ र काम को खोजिमा हुनु भएको कोही हुनु हुन्छ भने सम्पर्क गर्नुहोला|
फोन नं:- 07013859850
Place : Shizuoka
Salary : 220000円
O.T. : 45hrs.~60hrs.
Room : Available (20000円)
Bonus : 1 Time
NOTE : SSW(特定技能) को Skill test र Language test Exam दिने सोच मा हुनुभएका सम्पूर्णले inbox or call गर्नुहोला|

合同会社セイコーオゾン Employment Agency

14/03/2022

合同会社セイコーオゾン

सुवर्ण् अवसर
Wanted for New Hiring or Job Change.
SSWअनतरगत nursing care (特定技能介護) को परिक्षा पास हुनु भाको छ र काम को खोजिमा हुनु भएको कोही हुनु हुन्छ भने सम्पर्क गर्नुहोला|
फोन नं:- 07013859850
Workplace: Shizuoka 静岡県 (10 Male/Female)
Salary : 2,00,000円
Over Time: Available
NOTE : SSW(特定技能) को Skill test र Language test Exam दिने सोच मा हुनुभएका सम्पूर्णले inbox or call गर्नुहोला|

合同会社セイコーオゾン Employment Agency

20220305_03_セイコーオゾン求人情報_島田市.pdf 09/03/2022

20220305_03_セイコーオゾン求人情報_島田市.pdf

Wanted for New Hiring or Job Change.
SSWअनतरगत nursing care (特定技能介護) को परिक्षा पास हुनु भाको छ र काम को खोजिमा हुनु भएको कोही हुनु हुन्छ भने सम्पर्क गर्नुहोला|
फोन नं:- 07013859850
Workplace: Shimoda-shi (6 Male/Female)
Salary : 1,93,000円
Night Shift Allowance 6000円/Month
Estimated Total Monthly Salary 2,17,000円/Month Including 4 Night Shift Allowance Per Month
Room : Available (20,000円)
Bonus: Twice a Year
NOTE : SSW(特定技能) को Skill test र Language test Exam दिने सोच मा हुनुभएका सम्पूर्णले inbox or call गर्नुहोला|
Contact us For more details
https://drive.google.com/file/d/1q_BhVftzah5xD0IujHm5mAAWfVmg1be5/view?usp=sharing

20220305_03_セイコーオゾン求人情報_島田市.pdf

03/03/2022

バイト バイト バイト バイト
Urgent Hiring !!!
Part time job for spouse and permanent resident (永住者 ) at YOHAMA `WORLDPORTERS`
Required Person:3(M/F)
Work Type: Restaurant
Japanese Language: Communication Level
Schedule: 10:00~19:00 ( 3~5 Days in a Week)
Wages: 1100円/hrs.
Transportations: Full pay
Contact: 09025273559 or inbox
Note: March 10 बाट कम सुरु गर्न सकनेलाई पहिलो प्राथमिकता।

03/03/2022

ग्याल्पो ल्होसार को शभु कामना 🙏🙏🙏

01/03/2022

ハッピー・マッハー・シバーラトリー

28/02/2022

Urgent wanted!!!! With Free Room & Food
Temporary Work with Free Accommodation
Working Date: 2022 March 05 ~ 2022 April 20
Working Place: Yamanashi ken
Wages: 1200円/hrs.
Over Time: Available
Working Days: 6 Days
Interested People can Inbox or Call 070-1385-9850

01/12/2020
01/06/2020
01/06/2020

Asian human sesourcees seiko zon profile

01/06/2020

नेपालमा वसि तोकुतेईगिनोको खाईगोको( caregiver) परिक्षा पास गरेर वस्नु भऐको छ र जापानमा कामको खोजी हुनुन्छ भने हामीलाई सम्पर्क गर्नु होला काम गर्ने स्थानसिजोऊकाकेन महिनाको पारिश्रमिक सबै ट्याक्स कटाऐर साथै वस्ने सुबिदा सहित १५ मान ऊपलब्ध भऐको जानकारी गरादछौ सम्पर्क नं 070 1385 9850 viber ma sms गर्नुहोला।

18/05/2020

२०२० को July मा हुने भनिएको JLPT नोउरोकु सिकेन क्यान्सिल भएको छ र परिक्षा शुल्क सबैको फिर्ता हुने सुचना आएको छ ।
अर्को परिक्षा December 6 मा हुने छ

16/05/2020

*अप्ठ्यारोमा पर्नुहुने हरु को लागि मात्र *

कोरोना को कारण ले तपाईंको आम्दानी अघिल्लो महिनाको भन्दा केही कम् भएको छ भनी जापानमा बसोबास गर्नुहुने तपाईं हामी सबै जना ले बिना धितो दुई लाख अथवा पटक गरी आठ लाख सम्म रिण् लिन पाउने छ | (प्रक्रिया नीकै नै सजिलो छ|)

आवश्यक कागजात सिटि अफिस अनुसार फरक हुन सक्छ तर समग्रमा चाहिने कागजपत्र निम्नानुसार छन्
१. ज्युमिनह्यो (सम्वन्धित कामका लागी
भने पछी निसुल्क पाइनेछ)
२. कुनै एक परिचय पत्र
(जाईयु कार्ड/स्वास्थ्य बीमा कार्ड/
माईनम्बर कार्ड
३)बैंक पासबुकको कपी

शिजोका केनमा बसोबस गर्नुहुने हरु लाई प्रक्रिया को बारे मा गाह्रो परेमा हामी तपाईंलाई सहयोग गर्ने छौ|
तलको नम्बरमा फोने गर्नुहोला |

सेकोओजोन lcc (०५५-९५४-२५५५)सोमबार to शुक्रबार मात्र फोन गर्नुहोला| (9am~18pm)

कोगुची सिकिन भनिने यो रिण निर्व्याजी हो , पहिलो १ बर्ष सम्म तिर्न पर्दैन , दोस्रो बर्ष देखि २ बर्ष भित्र प्रती महीना 8000円का दरले खाता बाट कटौती हुने गर्दछ ! कोरोनाले आम्दानी गुमाउनु भएका महानुभावहरुलाई धेरै सहयोग हुन सक्छ । प्रोसेस गरेको १ हप्ता देखी १०दिन भित्रमा प्राप्त गर्न सकिन्छ ।।।।
अथवा तपाईंको आर्थिक अवस्था निरन्तर राम्रो नभएको खन्डमा रिण् मिनाह पनि हुन सक्छ|

नूमाजु सि मा बस्ने हरुले तल पोस्ट गरिएको नाम सर्च गर्नुहोला -

社会福祉協議会沼津

ビデオ (すべて表示)

Asian human sesourcees seiko zon  profile

カテゴリー

電話番号

ウェブサイト

住所


Numazu-shi, Shizuoka
410-08011

人材雇用のその他Numazu-shi (すべて表示)
Công ty CP hỗ trợ Việt Nhật Công ty CP hỗ trợ Việt Nhật
静岡県沼津市
Numazu-shi

Giới thiệu việc làm miễn phí cho Kỹ sư, Tokutei ginou tại Nhật. Bán buôn hàng Nhật chính hãng Hỗ trợ thủ tục nhận lại thuế , Nenkin cho Thực tập sinh, Kỹ sư

株式会社アムロ 株式会社アムロ
大手町5-9-21 マルトモビル3F
Numazu-shi, 410-0801

システムやソフトウェア開発、ハードウェア保守等を中心とした請負業務・人材派遣サービスを行っています。

東海道シグマ沼津支店 東海道シグマ沼津支店
大手町2-4-1
Numazu-shi, 4100801

静岡県の総合人材サービス。人材派遣を中心に、地域と密接にかかわる各種支援事業を展開している東海道シグマの公式ページです。