Kapil Gautam page
The books that help you most are those which make you think that most. The hardest way of learning i

Photos from Update of Nepal Banda's post
100% सहि बिश्लेसण ।।

पहिलो अंशमा।
बुडिगण्डकि तिन जनाले खाकै हो।
मलाइ भाग नपाकै हो।
अनि दोश्रो अंशम भाग पाइसकेपछि ……… होला भन्नु त होला नि।






Kp oli माथी फेरि हमला ! ज्ञानेन्द्र शाहीले भने आफ्ना बुवाको अपमान नगर्नु
नेपालि समाज र पुर्बिय सभ्यताबारे बोल्दै रमेश प्रशाइँ
अवश्य हेर्नुहोला।।

सत्य कुरा,
मातापिताको सदा सम्मान गरौँ।
हवाइजहाजबाट बाहिर हेर्दा समुन्द्रलाई ढपक्क ढाक्नेगरि बादललाइ मेरो मोबाईल ले खिच्दै गर्दा यस्तो देखियो। यो समुन्द्र्को सतहमाथिको तस्बिर हो। कति राम्रो मिलाएर राखेजस्तो।
Nagoya city japan.
Nagoya city japan.
जापानको #family_mart बारेको छोटो भिडियो।
जापानका बारेको छोटो जानकारी।
हेर्दा यस्तो लाग्छ, कुनै धनिले परेवालाइ केही खान दिइरहेको छ। यथार्थ भने फरक छ भिडियो हेर्नुहोस
like
share
यो भिडियो हेर्नुभयो?

तपाईं शिवभक्त हो भने
कमेन्टमा ॐ नम: शिवाय! लेख्नुहोस।
शुभ दिन।

जय श्री कृष्ण।
आजको बिहान भगवान कृष्णको दर्शनबाट शुरु गरौँ।
राजा बिरेन्द्र र रानी ऐश्वर्याको यो दुर्लभ भिडियो।
खतरा भिडियो ☹️☹️

ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपाल ७–२ ले पराजित
https://www.facebook.com/134242996606448/posts/4817173124980055/
ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपाल ७–२ ले पराजित काठमाण्डाै - ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । गएराति कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेप...

यो कलियुग हो अनि कलियुग मा भगवान प्रतक्ष प्रकट हुदैनन्। भगवान मानिसको रुपमा सबैको कल्याण गर्न आउने गर्दछन। हिजो क्याप्टेन आङ गेलु शेर्पा पनि 75 जना यात्रीहरुको लागि भगवान भएर प्रकट भएछन।
यी हुन क्याप्टेन आङ गेलु शेर्पा।
क्याप्टेन आङ गेलु शेर्पाले हिजो दुर्घटनाको मुखमा पुगेका 75 जना यात्रुको ज्यान बचाउन सफल भएका थिए। क्याप्टेन आङ गेलु शेर्पालाई हाम्रो सलाम।
यस्ता मानबलाइ सबैले चिन्न आवश्यक छ त्यसैले धेरै share गरि सबैमाझ पुर्याउन अनुरोध गर्दछु।
भारतिय गायक पवनदिप राजन को आवाजमा नेपाली गित।
"रातो टीका निधारमा"
रंगशालाको प्रगतिबारे प्रष्ट पार्दै सिताराम कट्टेल (धुर्मुस)
भिडियो लाई share गरि सबैमाझ पुर्याउनु होला।
like, comment, share😃
भनाइमा दम छ है।
नेपालमा MCC पारित गर्न तल्लीन केही दलका नेताहरुलाइ दुई शब्द भन्नू पर्यो भने के भन्नू हुन्छ?
रमेश प्रशाइको चिन्ता।
देशप्रतिको।
रमेश प्रसाईं सरको यो दमदार प्रस्तुती हेर्नुहोस।
यदि हेर्नुभएन भने धेरै कुरा जान्नबाट बन्चित हुनुहुनेछ।
like, comment ani page follow गर्न नभुल्नुहोला।🙏🙏🌹🌹
आज रमेश प्रसाईं सरको जोशिलो आवाज।
पेज लाइक र share गरिदिनुहोला।

Comment fast....
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。
ビデオ (すべて表示)
カテゴリー
公人に問い合わせをする
ウェブサイト
住所
4901144