म जस्तो देखिन्छु, त्यस्तो छैन, म जस्तो छु, त्यस्तो देखिन्न, म देखिएको म होईन, म नदेखिएको छदै छैन !!!
通常通り開く
मुसुक्क मुस्कुराउने गर्नुस हजुर,
सके जिन्दगी चल्छ
नसके दुनिया जल्छ❤️
#शुभप्रभात🤗
तिमी गुलाब हैन ति गुलाब छेउका काँडा बन्नु बुझ्नेले ति तिखोपना लाई हैन गुलाब प्रतिको तिम्रो ज़िम्मेवारी र सुरक्षा लाई बुझ्नेछन् ।
यात्रामा कोही आउन्, नआउन्, भ्याउन्, नभ्याउन्, कसैले चाहून्, नचाहून्, पत्याउन्, नपत्याउन्, यात्रा एक्लैले तय गर्नु छ । कसैको भर किन पर्नु छ र ?
आफ्नो लागि आफैँले गर्नु छ । अधिकांश खोलाहरु एक्लै तर्नुछ । धेरै पहाडहरु एक्लै चढ्नु छ !
Hurry Up .!
Admission open for Acedemic year 2021 in TIBC Fukuoka ❤️
Who graduate 🎓 japanese language Course 2021 March
Now booking open for further study in TIBC😍
福岡で就職・進学を準備するなら
専門学校東京国際ビジネスカレッジ福岡校
・
2021年度AO入試願書受付開始!Facebookページにいいね!して最新情報をcheckしよう!
・
留学生ニーズに応える3つのコース
●国際貿易コース
貿易を始めビジネス全般を学び、スペシャリストを目指します
●キャリアデザインコース
語学力を徹底強化し、進路実現につなげます
●日本語ベトナム語通訳ビジネスコース
実践的な学びを通じて、通訳者・翻訳者を目指します
・
《あなたのサクセスストーリーを応援します!》
◎希望進路達成へ導く厳しい指導
◎国際社会人を育成する独自のカリキュラム
◎強い履歴書をつくる無料の資格取得ゼミ
◎単位互換制度による大学2・3年次編入学
◎担任制によるOne to One指導
・
■入試情報
2020年6月22日(月)よりAO入試の出願が開始
出願締切:1回目7/18・2回目8/29・3回目9/12
・
■福岡で学ぼう!キャンパスはコチラ
所在地/福岡県福岡市中央区平尾1-7-1
アクセス/西鉄天神大牟田線、地下鉄七隈線「薬院駅」より徒歩5分
電話/092-534-6153
FAX/092-534-6216
घर ,शहर मात्रै पनि होइन बिस्तारै रहर पनि बदल्नु पर्दो रहेछ वास्तविक जिन्दगी बाच्नको लागि ।।
#शुभपल ☕️☕️
#शुभदिन 🙏🙏
Sudeep
बुढा बुढी रातभर एउटै ओछ्यानमा सुतेर उठेका बिहान काममा जादा कोरोना सर्ने डरले दुइटा मोटर साइकल चडेर जानुपर्छ भन्छ! तर ओछ्यान एउटै चल्ने मोटरसाइकल किन नचल्ने सरकार !!🤔😂🙊
नेपालमा हुँदा ९ बजे उठ्ने मान्छे म, यहाँ रातभर नसुति काम गर्दै छु ।
आमाले दिएको मिठो भएन भन्दै खाना छोड्ने म, यहाँ रामेन र ओनिगिरीले काम चलाउँदै छु ।
साथीलाई 'आउँदैछु कुर है' भनेर पनि जाँदै नजाने म, यहाँ कोही बोलिदिए हुन्थ्यो नि भनेर हेर्दै छु ।
बिस्तारामा लम्पसार परेर केही गर्न नखोज्ने म, यहाँ ८ घण्टाको काम उभिएरै गर्दै छु ।
दु:ख छैन खुशी छु ।
समयले नै सिकाउँदै छ समयको महत्व, पैसाले नै सिकाउँदैछ पैसाको महत्व, अनि जापानले सिकाउँदैछ जिन्दगीको महत्व, बाबु–आमाको महत्व, आँफु अनि आफ्नाको महत्व ।
अहिले सिक्दै छु, सायद कुनै दिन म पनि 'केही' त पक्कै बनुँला, मलाई आशा छ मै माथि । 🙂
Sudeep ❣️
प्रेम,गणित अनि एयरफोन दुनियाँमा सबैभन्दा बढी अल्झिने र अल्झाउने बिषय हुन सचेत रहनुहोला ।।🤓
#सन्दर्भ:
कुनैदिन काखमा लुटुपुटु गरी खेलिरहेको छोरोलाई च्युँडोमा समातेर ‘बाबुलाई संसारमा सबभन्दा धेरै माया कसको लाग्छ?’ भनेर सोध्नेछौ तिमी । ‘मामुको' भन्नेछ त्यो बाबुले ।
मुसुमुसु हाँस्दै उसलाई जोडले छातीमा कस्नेछौ तिमी । ‘हजुरलाई चाहिँ कसको लाग्छ नि मामु ?' भनेर जब सोध्नेछ त्यो बाबुले, तब तिम्रा आँखाभरी जम्नेछ आँशु । त्यहि आँशुमा टल्किनेछ मेरो तस्वीर । त्यो आँशु सपक्क पुछेर तिमी चुम्नेछौ छोरालाई र भन्नेछौ, ‘मेरै बाबुको लाग्छ नि ।'
‘अनि बाबाको लाग्दैन ?' जब सोधिनेछ यो प्रश्न, तब अवाक भएर मनमनै भन्नेछौ तिमी, 'सम्झौतालाई म मायाको नाउँ कसरी दिउँ ? माया त बस् उसले गर्थ्यो ।' 😍
मेरो छातीको सिरानीमा आफ्नो च्युँडो अड्याएर आफ्ना एकजोर आँखाहरूले मेरा अर्काजोर आँखाहरू परेली नझिम्क्याईकन निकैबेर नियालिरहन्थ्यौ तिमी!
'के हेरेकि?' म आँखा झिम्क्याएर सोध्थेँ।
'मैले जितेँ।' हाँस्थ्यौ तिमी। मलाई नै थाहा नदिई परेली झिम्क्याउने खेल खेलेकि हुन्थ्यौ तिमीले। आँखा जुधाई खेल। अनि मेरा करंगमाथि आफ्नो कुहिनोले टेकेर उठिदिन्थ्यौ!
'ऐय्या! के गरेकि?' म रिसाउँथेँ।
म रिसाएको देखेर मलाई चिढ्याउन काखि बजाएर 'खुच्चिंग!' भन्थ्यौ तिमी।
'अर्कालाई दुखाउँदा मज्जा लाग्छ तिमीलाई?' म अझै रिसाउँथेँ।
'मलाई दुखाउँदा तिमीलाई पनि त मज्जा आउँछ नि!' तिमी नहाँसि भन्थ्यौ। तर म हाँसो रोक्न सक्दिनथेँ।
'ए त्यसो पो?' म बेस्सरी हाँसिदिन्थेँ!
तिमी एकछिन वाल्ल पर्थ्यौ र ढिला बुझेजसरि अत्तालिँदै भन्थ्यौ, 'हैन हैन मैले त मलाई तिमीले चिमोट्थ्यौ नि? त्यो पो भनेको त!'
'अँ अँ बुझियो!' म झन् बेस्सरी हाँसिदिन्थेँ!
तिमी रूँला रूँला जस्तोगरि मेरो हाँसो रोक्न मेरो मुख थुन्न आउँथ्यौ। म तिम्रा हातमै चुमिदिन्थेँ!
तिमी साँच्चिनै रोईदिन्थ्यौ। म तिमीलाई अँगालेर फकाउँथेँ। तिमी मेरै अँगालोमा लुटुपुटु गरिरहन्थ्यौ!
यो भन्दा अलि अगाडि।
म तिमीलाई चियापसलमा कुरिरहन्थेँ। तिमी हाम्रा चियाहरू सेलाइसकेपछि आइपुग्थ्यौ। ढिला भएर म रिसाउँछु होला भन्ठानेर चिसै चिया पनि फू फू गरेर फुक्दै पिउँथ्यौ तिमी! एकोहोरो बोलिरहन्थेँ म, चुपचाप सुनिरहन्थ्यौ तिमी!
'केहि त तिमी पनि बोल न!' म भन्थेँ।
'हैन, तिमीलाई नै सुनिरहुँ लाग्छ।' तिमी भन्थ्यौ।
तिमीले चालै नपाउने गरि हाम्रा जुठा चियाका कपहरू साटिदिन्थेँ म। तिमी चाल पाए पनि नपाएजसरी मेरो जुठो कपको बीटमा लिपिस्टिकको रंग लाग्नेगरि चिया पिइदिन्थ्यौ!
हामी चिया पिएर निस्किन्थ्यौँ। बाहिर पसलको सीसामा तिमीलाई कुममा हल्का छोएर टक्क रोक्थेँ हरेक दिन। र हेर्थेँ त्यहि ऐनामा हाम्रा अनुहारहरू। तिमी के गरेको होला भनेर जिल्ल पर्थ्यौ।
'त्यसै!' म भन्थेँ।
तर था'छ तिमीलाई? त्यो ऐनाको प्रतिबिम्बमा उभिएको जोडि संसारकै सुन्दर जोडि लाग्थ्यो मलाई।
यो भन्दा अझै अगाडि।
च्याटमा गफ गर्दा कहिल्यै अघाएनौँ हामी। तिमीले फोटो पठाउन भन्थ्यौ। म पठाउन्नँ भन्थेँ। तिमीलाई के थाहा मसँग फोटो खिच्ने मोबाइल नै थिएन नि त! अलि पछि फोटो खिच्ने मोबाइल किनेपछि मैले तिमीलाई दिनरात फोटो पठाएँ। तर पनि तिमीलाई मेरो नियास्रो लागि नै रह्यो। र त एकदिन भन्यौ, 'भिडियो अन गर न!'
'एकछिन है त!' भनेर मैले टाउको नुहाएर, जेल हालेर एकघन्टा पछि मात्र अनलाइन आएको थिएँ।
यतिगर्दा पनि तिमीले भनेकि थियौ, 'डण्डिफोर रै'छ नि त!'
'हैन, दागमात्र हो!' निन्याउरो भएर भनेको थिएँ मैले।
'अलिअलि दाग त मेरो पनि छ। रूपले हैन, मान्छे सुन्दर हुने त मनले हो।' यति भनेर भाँचिन आँटेको मेरो मनलाई झन् दह्रो पारिदिएकि थियौ तिमीले।
'भेटौँ न हामी।' प्रस्ताव मैले राखेको थिएँ।
'भैहाल्छ नि।' मभन्दा पनि धेरै खुशी त तिमी भयौ सायद!
यो भन्दा पनि अझ्झ धेरै अघि!
मेरो फेसबुकमा तिम्रो फ्रेण्ड रिक्वेस्ट आएको थियो रे! तर तिमी पनि थियौ भन्ने मलाई थाहा थिएन किनकि अरू पनि धेरै केटिहरूका रिक्वेस्ट आएका थिए। तिमीलाई ठ्याक्कै याद गरेको त तबमात्र हो जब तिमी आफैँले च्याटमा मलाई बोलाएकि थियौ!
र अहिले।
यी सब कुराहरू सम्झिएर यसरी टोलाइरहेछु म कि तिमी फ्याट्ट अगाडि आएर आँखा जुधाई खेल्यौ भने पनि हार्नेछौ। किन थाहा छ? आजकाल तिम्रो यादमा टोलाउँदा टोलाउँदा बन्द हुनै मान्दैनन् मेरा एक जोर परेलीहरू!
❣️
Happyst 2020
अरुको बारेमा सोचेर त्यति धेरै उदास किन बन्नु हुन्छ
जबकी,
उनिहरुले पनि तपाँईलाई त्यति मात्रै याद गर्छन्
जति तपाँईको जरुरत पर्छ.।
@Graduation
रोएर पाउने भनेको त chocolate हो..!😃
माया पाउन त मन जित्नु पर्छ.!!😍💕😃😃
Sudeep Nepal
..!
Lyf is gonna be alone..!
तिमीले भनेका शब्द सबै प्यारो नै लाग्छ
तर फरक यति छ कि कुनै शब्दले
हासो खुल्छ त कुनै शब्द ले मुटु पोल्छ ।
डाक्टरको सिग्नेचर 💮💤
पण्डितको मंत्र👳
र यो तिम्रो माया
कहिल्यै बुझ्न सकेन ।।।
#दुखी_आत्मा 🙁
उसले सोधि के गर्न सक्नुहुन्छ मेरो लागि भनेर
खूसि हुँदै भनेँ जे पनि भनेर
फेरि मुस्कुराउँदै भनि त्यसो भय मलाइ बिर्सिदिनु भनेर ।
बिर्सन त सक्दिन म तर उ देखि यति टाढा भयँ कि अब उसले चाहेर पनि भेट्न सक्दिन मलाइ ।।
To whom it may concern :-
तिमिलाइ सम्झिदा सम्झिदै रात बितेको पत्तै पाइन रे ।
दिन्भरी गधाले जसरी काम गरेर आएर राती अबेला आफैले खाना पकाएर खान परेको भए थाहा पाउथ्योउ , उनको याद ले हो कि दिउँसो को गर्हौ भारिले भन्ने कुरा... 😃😃😃
आफ्नै स्वासले त शरीरलाई कति खेर छोडेर जान्छ थाहा हुन्न अरु कसैले छोडेर गयो भनेर के दु:ख मनाउ गर्नु !
प्रेममा धोका पाएकाहरू कहिल्यै पनि अभागी हुँदैनन्। ती त यस्ता भाग्यमानी हुन् जसले साँचो माया चिन्नको निम्ति दोस्रो अवसर पाएका हुन्छन्।
एमाले- म त लालिगुरास भएछु, वनैभरी फुलिदिन्छु...
काङ्ग्रेस - ओराली लागेको हरिनको चाल भो...
माओवादी केन्द्र - रित्तो रित्तो छु म...
राप्रपा- गाई त बाध्यौ ढुङ्ग्राेमा, मोइ छैन मोइ छैन, गरिब को चमेली भोट दिने कोइ छैन ।
#हेइट !!
तिमी हिड बाटो भेटिनेछ र यदि भेटीएन भने त्यों आफै नया बाटो बन्ने छ -तिम्रो पछाडि हजारौ हुन्छन् ।
स्थानीय तह निर्वाचन ।।
बिहानको चार बजे साथीको फोन आयो,"आमा सिकिस्त भएर आईसियु मा हुनुहुन्छ,म एक्लै छु,सिभिल हस्पिटल आउनु"।प्लस टु सङ्गै पढेको साथी,कलेजमा कहिलेकाही झगडा परेको भएपनी बर्षोपछि फोन गरेको थियो।छिटो आईजा है,मसङ्ग पैसा पनि त्यति छैन,के गर्ने गर्ने।उ अत्तालिरहेको थियो।नआत्तिएर बस,म आउछु,सबै ठिक हुन्छ।हुनत मसङ्ग दुईवटा हजारको नोटबाहेक एक रुपिया बढी थिएन।तर अप्ठेरोमा परेको उसलाई आत्मबिश्वास बढाउनु जरुरी थियो।घडी हेरे,सभा चार बजिसकेको थियो।बाहिर निस्किए।टोलका कुकुरहरु एउटै सिडिमा लहरै परेर सुतिरहेका थिए।बाटो सुनसान थियो।पर पर एक दुईवटा गाडीका उज्याला हेडलाईट बाहेक अधेरो बाटोमा अरु केही देखिएको थिएन।चिनेको दाईलाई फोन गरे।दाई ट्याक्सी लिएर लैनचोर आउनु,ईमरजेन्सी काम छ।हुन्छ भाइ म आउछु,मुसुमुसु हास्दै उनले फोन काटिदिए।मोबाईलमा बाबाको फोन आयो।"बाबू ,आज होस गर्नु,कसैले झुक्काउला।उठिसकेको हो"।साथीको ममी बिरामी हुनुहुन्छ रे हस्पिटल जान लागेको बुबा।बुबा चुप हुनुहुन्थ्यो।झुक्काउलान होस गर।फोन कट भयो।म ddc डेरि अगाडी बसेर अझै ट्याक्सी कुरिरहेको थिए।न ट्याक्सी आउने सुर थियो,न दाईको फोन नै।फेरि एकपटक फोन लगाए।दाजु केही समस्या परेको हो र?? छिटो आउनु न,मलाइ साथीले हस्पिटल कुर्दै बसेको छ।भाई आज अप्रिल फुल हो,मलाई थाहा छ।उता फोनमा बेस्मारी हासो छुटेको थियो।फोन कट गरिदिए।नजिकै आएर एउटा ट्याक्सी रोकियो।दाजु सिभिल हस्पिटल जाने हो,पख भाइ मलाई चिनेको भाईले बोलाएको थियो कल गर्छु,उतै जाने भए पुराईदिउला।म उसको ट्याक्सीमा आड लगाएर बसिरहे।मलाई छिटो भन्दा छिटो हस्पिटल पुग्नु थियो।ट्याक्सी दाजु फोन लगाउने कोसिस गरिरहेका थिए।फोन नै लाग्दैन भाइ के गर्ने,मलिनो अनुहार बनाउदै ट्यक्सी चालक दाइ मतिर फर्किरहेका थिए।साथीको आमा बिरामी हुनुहुन्छ दाई ,साथी एक्लै छ।मेरो रुन्चे आवाज सुनेर ट्याक्सी चालक मौन बसिरहेको थियो।आउ चढ,हतार हतार ट्याक्सीभित्र पसे।ट्याक्सी चालकले ट्याक्सी रफ्तारमा कुदाउन थाले।क्याभिनको उनको मोबाईल फोनको भाईब्रेसनले घुर घुर हुँदै उफ्रिन थाल्यो।त्यही भाईको फोन भाइ,म झस्याङ्ग भईरहेको थिए डर थियो,कतै गाडी फर्काउने पो हो कि।"काम छैन भुराभुरीको झुक्काउने भनेर जसलाई जतिखेर पनि झुक्काउने हो",खै किन झर्किदै मोबाईल क्याभिनमा राखिदिए ।के भयो दाइ,गाडी को तेज रफ्तारसङ्गै मैले प्रश्न गरिहाले।बदमास केटाहरु भाइ ,झन गार्हो पर्ला भनेर मेरो नम्बर दिएको आज झुक्काउने दिन अप्रिल फुल है भन्दै फोन काट्छ्न।के भएको भाइ आजकल,जमना नै खराब बनाए।रिस ले हो या मेरो अबस्था बुझेर हो ,चालक दाइ ट्याक्सी तेज चलाईरहेका थिए ।मेरो आखामा खाली त्यही साथीको अनुहार घुमिरहेको थियो।भाई हस्पिटल आयो,म ट्याक्सी बाट ओर्लिए।कति दिउ दाजु,खल्तीमा हात घुसार्दै मैले प्रश्न गरे।दुखको बेला सहयोगको भाउ गरिदैन दाइ,मेरो ट्याक्सी भए पैसा नै लिन्नथे,साहुको पर्यो सय रुपिया देउ।सहरमा अझै भगवानको बाँस छ,मन न्यानो बनाएर पैसा दिए।छिटो छिटो हस्पिटल को भित्र पुगेर फोन लगाए।हेल्लो कहाँ छ्स लिन आईजा,यति बोलेर फोन कट गरिदिए।केही छिनमै साथी म भएतिर आयो।एक सरो लुगा,सेतो ट्राउजर र नाङ्गो खुट्टा लिएर उ मेरो नजिक आईरहेको थियो ।उसको अबस्था देखेर मलाई एक्कासी डर बढ्न सुरु भईसकेको थियो।ममीलाई एक्कासी ब्लड प्रेसर हाई भो यार,हिड माथी जाउ।बर्षो पछि भेट हुदा पनि अंगालो मार्न नपाउने उसको बाध्यता बुझेर म उसकै पछिपछि ईमर्जेन्सी कक्षतिर लागे।आईज यतै बसौ,भित्र डाक्टर पसिसके।नजिकैको स्टिल बेन्चमा गएर हामी दुई थपक्क बस्यौ।उ धेरै बोल्न चाहान्थ्यो,तर आत्तिएर उसको मुखबाट कुनै ईतिहास छ होला,झुक्काउनै नहुने कुरा झुक्काउनलाई त पक्कै अप्रिल फुल मनाईएको थिएन होला।दिन र तिथि तोकेर आपत आउदैन।यहि दिन कसैको आमा बिरामी हुन सक्छ्न कसैको बुबा,त कसैलाई आपत परेको हुनसक्छ,हर कोहि मजाक बन्न तयार नहुनपनी त सक्छ्न ,तर मानिस दुख दिएर आफ्नै तुच्छ स्वभाबको खिल्ली उढाउछ्न ।म मौनतामै अनेक कुराहरु खेलाएर बसिरहेको थिए।गाडी घ्याच्च रोकियो।झरौ दाजु,खल्तीमा हात घुसारे,सयको एक नोट थियो।मलाई अन्दाज भईसकेको थियो,यो साथीले अंगालो मार्दा खल्तीभित्र पसिसकेको थियो।पैसा तिरेर छिटो छिटो बाहिर निस्किए।मन आनन्दित भएको थियो ।बर्षो पछि मैले आफ्नो साथीलाई भेट्न पाएको थियो।कसैको दुख बाट्ने अबसर पाएको थिए।कसैको दुखमा साथ दिनुजत्तिको आनन्द अरु कहाँबाट मिल्छ र??।मनमा अनेकौ कुरा खेलाउदै छिटो छिटो म घरतिर लागे।
Patrick creates intricately cut, thought-provoking contemporary paper art.
This is a page created by fans of Michiko. All posts and shares are appreciated.
ショーモデル・コレクションモデル・スチール撮影モデル・和装モデル・ブライダルモデル・ムービーモデル・タレントなど多数所属の福岡のモデル事務所、ファルーカモデルズです。
Hello, everyone!! I'm a photographer. Owner // photo office grow-up I take pictures of advertisement mainly in Fukuoka, JAPAN.
パソコン業務やホテル清掃の業務をしています。 未経験の人を積極的に受け入れています。 少しずつ歩んでいくタイプの事業所ですので、 お気軽にご連絡ください。
社会起業家や社会起業家を目指すひとたちの交流の場をつくりだし更なる発展へとつなげるコミュニティです
Dance School of Sensual Bachata in Fukuoka Japan, Bachata activities and dancing School. 日本、福岡市、センスアルバチャタ タンスレソン、バチャタイベント 踊り
drishtipath.com is Nepali news portal which is established in 2020. Drishtpath covers all highlight
Suy nghĩ, ý kiến cá nhân, cuộc sống thường ngày và cả những lúc bất thường!!!
This page is for entertainment purpose. Here you can find out funny videos , memes and news about contemporary WORLD ISSUE.!! To be up to date FOLLW us. For more detail contact us.