SPM BOYS VLOG
माया ले नै हो यो संसार चल्ने
#
27/05/2026
26/05/2026
उज्यालो नेपाल पार्टी दोरम्बा शैलुङ गाउँपालिका समितिको प्रथम भेला पार्टीको श्रद्धेय अध्यक्ष कुलमान घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
भेलाले राम ब. तामाङको अध्यक्षतामा ३३ सदस्यीय पालिका कमिटी गठन भएको छ भने युवा फ्रण्टको पालिका कमिटी समेत गठन गरेको छ।
सम्पुर्ण निर्वाचित पदाधिकारी एवं सदस्यहरुमा हार्दिक बधाई एवं सफलताको शुभकामना व्यक्त गर्दछु ।
Kulman Ghising Ujyalo Nepal Official राज मैनाली GantabyaToday News Kulman Ghising Prince Mainali राष्ट्रिय उज्यालो युवा फ्रन्ट नेपाल Rato Pati Ujyalo Nepal Unique Bifa Ghising