KV Rc
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KV Rc, Digital creator, .
02/04/2026
जुनिचाँदे गाउँपालिका वडा नम्बर ८ मा बस्ने श्री मानबिर थापाको छोरा अर्जुन थापाको भिरबाट लडेर आज मिति २०८२/१२/१९ गते नेपालगञ्ज न्युरो अस्पतालमा टाउकोको अप्रेसन सफल भएकोमा धेरै खुसी लागेको छ। बाँकी स्वास्थ्य लाभको शुभकामना छ भाई 🙏🙏🙏
मिति २०८२ साल १२ महिना १४ गतेका दिन जुनिचाँदे गाउँपालिका वडा नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन सबै अग्रज व्यक्तिहरूको सरसल्ला र सबैको सहमतिमा गरियो । part 2🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🙏
मिति २०८२ साल १२ महिना १४ गतेका दिन जुनिचाँदे गाउँपालिका वडा नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन गरियो ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🙏
जुनिचाँदे गाउँपालिका वडा नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वडा अधिवेशन सम्पन्न भएको छ।
हरेक वृक्षहरूको बसन्त ऋतुको पालुवा पलाउन सुरु हरियालीले झक्कमक्क हुने बेला आइसक्यो अब।🇳🇵🇳🇵🙏
जुनीचाँदे गाउँपालिका वडा नम्बर ८ पंकमा श्री पदमज्योति माध्यमिक विद्यालयमा पक्की भवन निर्माण कार्य १% सुचारु भइसकेको छ पूर्णरूपमा भवन निर्माण कामकार्य जारी नै छ । 🇳🇵🇳🇵🇳🇵🙏
10/03/2026
पहिले दुःख र कष्टको जिम्मेवारीले पढ्न पाइएन। अहिले काम र परिवारको जिम्मेवारीले पढ्न पाइरहेको छैन। समय छोटो जिम्मेवारी धेरै भएको कारण हरेक दिन सकि नसकी १० या १५ मिनेट किताब पढेर दुःख सुख साट्ने केही क्षणको लागि खुसी बोटलले काम यिनी किताबबाट नै भइरहेको छ। मेरा लागि सहयात्री सङ्घर्षका बाटाहरूमा केही चुनौतीहरूसँग सहज हिसाबले सहयात्री बुनिरहेको छन् यिनी किताबहरू मेरो लागि सहयात्री नै कि मेरो आफ्नै दाहिने हात बनिरहेका छन्।🇳🇵🇳🇵🇳🇵🙏
पहिला आफू सुध्रिने प्रयास गरौँ त्यसपछि अरुलाई सुधार्ने प्रयास गरौँ । हाम्रो ८ नम्बरको युवा पन्थीहरू संयमित सभ्य समाजमा हिंसा मच्चिने धुम्रपान मध्यपान गर्ने कोही कसैसँग गालीगलोज गर्ने जस्ता गतिविधि कोही कसैले नगरौं हामीले गाउँ समाजलाई सुधार्ने पक्षमा जाउँ। तपाईं हामी युवा भनेको नयाँ जोश नयाँ जाँगर नयाँ समाजको बाटोमा सुधार गरेर लैजाने एउटा युवापन्थी बन्न सिकौँ।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
यो पटक सोचेजस्तो परिणाम पाउन नसकेपनि। आउने दिनमा अझै थप मजबुत भएर आउनेछौँ। व्यक्तिगत स्वार्थको लागि चाकटी नभएर आम जनताको स्वार्थको लागि चाकडी गर्नेछौं।
07/03/2026
सुरेन्द्रप्रसाद उपाध्याय ज्यूले आफ्नो सकेको सहयोग गर्नुभएको छ। 8 महिनाको बालिका आगोमा परेर पोलिएकी जुनीचाँदे गाउँपालिका वडा नम्बर ८ श्री खडक बहादुर थापाको छोरी कान्तिबाल अस्पताल महाराजगन्ज काठमाडौं मा उपचाररत रहेको र उनको बुवा लाई पनि 4/5 महिना अगाडि भालुको आकर्मण बाट टाउको को अपेरेसन गरेको ले र उपचार गर्न को लागि आर्थिक स्थिति कमजोर भैइ उपचार खर्छ धान्न नसक्ने स्थिती भएकोले सम्पूर्ण सहयोगी मन हरूले सक्दो सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु🙏🙏
खाता न. 0430358030500001
नाम: इन्द्रा थापा
Mobile banking no:9768581201
सम्पर्क Mobile no. 9767057060
Kumari bank