Suvash Basnet
Chief Editor: www.sajhabichar.com । संघर्षशिल श्रमजीवी सञ्चारकर्मी ! दुई दशक भन्दा लामो समय देखि संचार क्षेत्रमा आवद्द एउटा संघर्षशिल श्रमजीवी सञ्चारकर्मी।
हर्केको गर्जन, कठ्पुतली सभामुख .......!
10/06/2026
सभामुखले बोल्न समय नदिएपछि श्रम संस्कृतिले गर्यो वेल घेराउ र ना'रावाजी !😮
10/06/2026
गज्ज्ब छ !
10/06/2026
नयाँ मन्त्रिपरिषदको वरियता क्रम यस्तो छ!
10/06/2026
काठमाडौंको कान्तिपथमा Shesh Ghale दम्पतिले निर्माण गरिरहेको लक्जरी होटललाई Marriott International ले व्यवस्थापन गर्ने भएको छ। करिब रु. १५ अर्ब लागत पुग्ने परियोजना दक्षिण एसियाकै उत्कृष्ट लक्जरी होटलमध्ये एक बन्ने अपेक्षा गरिएको छ। सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
— in Kathmandu, Nepal.
10/06/2026
- दरबार हत्याकाण्डका १० अनुत्तरित प्रश्न : के गृहमन्त्रीको अनुसन्धानले जवाफ भेट्टाउला ?
-दुई हजार भन्दाबढी सैनिकको घेराभित्र रहेको नारायणहिटीभित्र घटेको हत्याकाण्डका केही प्रश्न भने अझै अनुत्तरित छन् । कतिपय तथ्यहरू लोप भइसकेका छन् । संलग्न व्यक्तिहरूको निधन भइसकेको छ । नारायणहिटीको भौतिक संरचना नै बदलिएको छ । यो अवस्थामा कस्तो र कसरी अनुसन्धान होला ?
09/06/2026
गृहमन्त्री नियुक्त लगत्तैको सुधन गुरुङले दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय प्रति तपाईंको बिचार !
महावीर पुनले अब भाडाकुडा र बोरि बिस्तारा बोकेर मन्त्रालय तिरै डेरा बानाउने त होलान् नी !
09/06/2026
बधाई छ !
09/06/2026
आफैले माग गरेको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मन्त्री बन्दै डा. महावीर पुन !
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Address
Noida
201301
Opening Hours
| Monday | 9am - 5pm |
| Tuesday | 9am - 5pm |
| Thursday | 9am - 5pm |
| Friday | 9am - 5pm |
| Saturday | 9am - 5pm |