Creatoin
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Creatoin, Public Figure, Kalbadevi Road Mumbai, Mumbai.
22/11/2025
आज शनिवार हनुमान भगवानका आशीर्वादले तपाईँको दिन शुभ रहोस् ।❤️🙏
22/11/2025
साम्राज्ञी र उनका हुनेवाला हेण्डसम हजबेण्ड कसरी नजिकिए ?😳 केही दिन अगाडि नेपालकै सबैभन्दा राम्री नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले सुटुक्क इन्गेजमेन्ट गरेको तस्बिरहरू आफ्नो सामाजिक सञ्जालमा अपलोड गरेपछि उनका फ्यान चकित परेका छन्। साम्राज्ञीले आफ्नो हुनेवाला श्रीमानको नाम भने गोप्य नै राखेकी थिइन्। तर यतिबेला भने उनका हुनेवाला श्रीमानको बारेमा सबै कुरा बाहिर आइसकेको छ । उनका हुनेवाला श्रीमान अमेरिकामा बस्ने अर्बपति व्यवसायी विशाल खरेल हुन्। साम्राज्ञी र विशालले केही समय अगाडि थाइल्याण्डमा सुटिङ भएको दुईवटा म्युजिक भिडियोमा सँगै काम गरेपछि एकअर्कासँग नजिकिएका थिए। त्यसपछि नै उनीहरूको प्रेम सम्बन्ध सुरुवात भएर यतिबेला इन्गेजमेन्ट पनि गरिसकेका छन्। र यही मङ्सिरमा उनीहरुले विवाह गर्ने र बिहेपछि साम्रागी पनि विशालसँगै अमेरिका जाने तयारी गरेकी छिन्।😍❤️
22/11/2025
आज शनिबार अनि NPL को पहिलो खेल Karnali Yaks र Lumbini Lions बीच हुँदैछ । कसले जित्छ होला ? 🏏
21/11/2025
एनपिएलमा सुदूरपश्चिमको दोस्रो जित, पोखरालाई पनि हरायो 🏏🔥
21/11/2025
आज शुक्रबार, हनुमान भगवानका आशीर्वादले तपाईँको दिन शुभ रहोस् ।❤️🙏
21/11/2025
महाधिवेशनमा आफू अध्यक्ष पदको उम्मेदवार बन्ने ईश्वर पोखरेलको जवाफ सुनेपछि केपी ओलीले भने, ‘कुनै पनि हालतमा म अहिले अध्यक्ष छोड्नेवाला छैन। अहिले पार्टी बचाएर जानुपर्ने छ । कार्यकर्ताको निराशालाई चिर्नुपर्नेछ।’‘नलड्नुस् पनि भन्दिनँ तर सकभर सोच्नुहोस्। म अहिले अध्यक्षबाट हट्दिनँ नै।’
20/11/2025
कला नै कलाले भरिपूर्ण च*र्चित कलाकार सिताराम कट्टेल धु*र्मुसको रोडमा बा*स भएको देख्दा अनी न्या*यको लागी रुँ*दै हिडेको देख्दा साह्रै दु*ख लाग्छ । ए! पा*पीहरु हो, धुर्मुसलाई न्या*य दे! 😭
19/11/2025
सुदूरपश्चिमको जितपछि दीपेन्द्र सिंह ऐरी भन्छन्– ‘खेलको बीचमा जित्दैनौँ कि सोचेका थियौँ। तर, हरमित र कग्लाइनले उत्कृष्ट बलिङ गरे। ब्याटिङ म र आरिफबीच राम्रो साझेदारी बन्यो। हरमितको ब्याटिङ निकै सानदार रह्यो। अर्को खेलमा थप राम्रो प्रदर्शन गर्नेछौँ।’
19/11/2025
लुकेर NPL हेर्दै मामा माइजु😍 नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल र उनकी प्रेमिका प्रशंसा रायमाझीले लुकेर एनपीएल हेर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। एनपीएल ओपनिङका दिन कुशल र प्रशंसा दुवै मार्क्स लगाएर एनपीएल हेर्न मैदानमा पुगेका थिए र केही दर्शकले उनीहरुलाई चिनेर भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल गरिदिएका छन् । कुशल र प्रशंसा केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन्।❤️
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Website
Address
Mumbai
400002