Deepak Jalan
सबैले सेयर फोलो गरेर सपोर्ट गरिदिनु होला 🙏🙏💓
09/06/2026
गुर्भाकोट नगरपालिका वडा नम्बर १२ राईके निवासी वर्ष १३ कि सुजिता बुढा र वर्ष १६ कि राधिका पुन मिति २०८३ जेठ २५ गते सोमबार विद्यालय बाट आउने वित्तिकै घर परिवार देखि सम्पर्क विहिन रहेको र आफन्तकोमा समेत खोज्दा बुझ्दा कहिँ कतै नभेटिएको हुँदा उल्लेखित फोटोमा देख्ने व्यक्तिहरूलाई जो कसैले देख्नु भएमा नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ। 9708311385
09/06/2026
: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महाबिर पुनलाई नियुक्त गर्न सिफारिस गरेका छन् ।
***n ***nshah ***nshahnews
Jay Pashupati
09/06/2026
🔱🙏 आज मंगलबार, भगवान् Pashupatinath Temple को पावन दर्शन गरौं। 🙏🔱
घरमै बसेर भए पनि श्रद्धा र भक्तिभावका साथ भगवान् पशुपतिनाथको दर्शन गर्नुहोस्। सच्चा मनले स्मरण गर्दा महादेवले भक्तको पुकार अवश्य सुन्नुहुन्छ भन्ने धार्मिक विश्वास छ।
नदेखे झैँ नगरौं, एकपटक "ॐ नमः शिवाय" लेखेर महादेवप्रति आफ्नो आस्था व्यक्त गरौं। महादेवको कृपाले सबैको मनोकामना पूरा होस्, परिवारमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य प्राप्त होस्। 🙏❤️
हर हर महादेव! जय पशुपतिनाथ! 🔱🕉️
ुपतिनाथ ः_शिवाय #शिवभक्त 🙏🔱
09/06/2026
हे पाथीभरा माता🌹🙏🌹तपाईंको कृपाको एक झिल्कोले नै अन्धकारमय जीवन उज्यालो बनोस्🕉️🌹🙏🌹🕉️
Jay aama Mata pathivara ommmmmmm
08/06/2026
😢💔 ‘नेपाली ब्रो’ लाई फाँसीको सजाय हुनुपर्छ भन्दै गायिका समीक्षा अधिकारीको भावुक स्टाटस!🇳🇵 काठमाडौं: नेपाली सेनाकी जवान ईश्वरी भुजेलको दुःखद निधनको घटनाप्रति चर्चित गायिका समीक्षा अधिकारीले गहिरो दुःख र आक्रोश व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले अभियुक्त भनिएका ‘नेपाली ब्रो’ लाई कडाभन्दा कडा सजाय दिन माग गर्दै यस्ता जघन्य अपराधविरुद्ध कडा कानुनी व्यवस्था आवश्यक रहेको बताएकी छन्। 😔🕯️
📢 Samikshya Adhikari ले लेखेकी छन्, “आफ्नै श्रीमती माथि यस्तो क्रूरता, तड्पाई–तड्पाई ज्यान लिनु मानवता होइन। 😡💔 यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय हुनै पर्छ, फाँसीसम्मको कानुनी व्यवस्था आवश्यक छ। जबसम्म यस्ता कुकर्ममा कडा कारबाही हुँदैन, तबसम्म यस्ता घटना दोहोरिरहन्छन्।” ⚖️🚨
👩✈️💐 ईश्वरी भुजेलको निधनले देशभर शोकको लहर छाएको छ। कलाकार, सर्वसाधारण र सामाजिक अभियन्ताहरूले महिला हिंसा अन्त्य तथा महिला सुरक्षाका लागि प्रभावकारी कानुन र कडा कार्यान्वयनको माग गरिरहेका छन्। 🙏🕯️ यस घटनाले फेरि एकपटक घरेलु हिंसा र महिला सुरक्षाको विषयलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। 💔🇳🇵
Click here to claim your Sponsored Listing.