Exotic Nepal
thank you
22/01/2026
गाउँ गाउँमा रास्वपा, घर घरमा रास्वपा dhakal
21/01/2026
I stand with change
नेपाल सानो देखिन सक्छ, तर यो सगरमाथा बोकेको देश हो। यहाँ बुद्ध जन्मिएका छन्। यहाँको संस्कृति, वीरता, इतिहास, भाषा र आत्माभिमान विशाल छ। - Gokarna Nepali
Damak 🔔🔔
19/01/2026
मैले सागर ढकाललाई समर्थन गर्ने कारण सरल छ—
उहाँ भाषणभन्दा काममा विश्वास गर्नुहुन्छ।
युवा, शिक्षा, रोजगारी र जवाफदेही राजनीति उहाँको एजेन्डा हो।
एक नागरिकको रूपमा, म यस्तो प्रतिनिधि चाहन्छु।
त्यसैले यसपटक घण्टी रोजें।
05/01/2026
RateMyNeta का अनुसार धनगढी उपमहानगरका मेयर गोपी हमाल सबैभन्दा लोकप्रिय नेता देखिएका छन्। 😮
RateMyNeta काे top 5 popular politicians list:
- Gopi Hamal
- Sagar Dhakal
- Sumana Shrestha
- B***n Shah
- Sobita Gautam
05/01/2026
.Nepal will stay undefeated in international matches ahead of the T20 World Cup 💪😊
31/12/2025
“कुखुरा, स्याल र बाख्राको मोर्चाले बाघको सिकार गर्न सक्दैन।”
: नेकपा, एमाले अध्यक्ष केपी शर्मा ओली
31/12/2025
17/11/2025
If any of you have issue related voter registration and election commission DM us the issue with any kind of proof. We will try to fix the issue as soon as possible
प्रिय एमालेका साथिहरु,
हजुरहरु डा. निकोलस भुषालसँग डराउनै पर्ने अवस्था आइसकेको होर ?
✍️ dhakal
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Lucknow