𝙳𝚒𝚐𝚒𝚝𝚊𝚕 𝙺𝚞𝚛𝚊
फेसबुक पेजमा यहाँहरु सम्पूर्ण लाई हार्दिक स्वागत छ
03/05/2026
आईपीओ कसरी भर्ने ?
DigitalKura 11 likes, 6 comments. "भर्ने होईन त IPO ? आईपीओ भर्ने सजिलो तरिका"
03/05/2026
पुन: श्रम स्वीकृति कसरी गर्ने?
DigitalKura 56 likes, 28 comments. "पुन: श्रम स्वीकृति कसरी गर्ने? || Foreign Work Permit Renewal"
23/04/2026
अनलाईन श्रम स्वीकृती चेक गर्ने कसरी गर्ने ?
Drishya Nepal 3 likes. "अनलाईन श्रम स्वीकृती चेक गर्ने तरिका सबैले हेर्नुहोस || drisyanepal ||"
यो माघे संक्रान्तिले तपाईंको जीवनमा पनि घिउ-चाकुको जस्तै मिठास र न्यानोपन भरिदियोस्।
माघे संक्रान्तिको हार्दिक शुभकामना।
14/01/2026
गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका कृषकहरू यतिबेला व्यावसायिक किबीखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। तीन वर्षमै फल दिने र एउटै बोटले करिव ६०–१२० किलोसम्म उत्पादन दिने किबी बाँदर र बदेल क्षतिबाट पनि सुरक्षित रहने भएकाले कृषकको रोजाइमा परेको छ। बि.स २०६५ देखि सुरु गरिएको किबीखेती अहिले ४० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको छ जसबाट कृषकहरूले वार्षिक रु. ८० लाखभन्दा बढी आम्दानी गरिरहेका छन्।
Click here to claim your Sponsored Listing.