Dr. Janak Raj Pant

Dr. Janak Raj Pant

Share

Central Member (Campaign and Publicity Department) RSP.

(केन्द्रीय विभागीय सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टी)

Chairperson: Dristi Pathshala (High School)
TV Today HD/Sanatan TV/Dristi Holidays/eAlmari Shoping/TBN World Network/Redio Today.

20/05/2026

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा डोकोमा काफल बेच्दै आफ्नो जीवन गुजारा चलाइरहेकी एक महिलामाथि गरिएको अमानवीय व्यवहारप्रति घोर भर्त्सना गर्दछु । गरिबी, संघर्ष र मेहनतलाई सम्मान गर्नुको सट्टा नगर प्रहरीले गरेको व्यवहारले मानवता नै लज्जित भएको महसुस भएको छ। ती महिलाको काफल पोखिए, उनको दुःख पोखियो, अनि राज्यप्रतिको भरोसा पनि कमजोर बन्यो । सडकमा पसिना बगाएर आफ्नो पेट पाल्ने नागरिकमाथि दमन होइन, संरक्षण र सम्मान हुनुपर्छ। कानुन कार्यान्वयन गर्ने निकायले मानवीय संवेदनशीलता गुमाउनु हुँदैन। यस्तो व्यवहार कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन । सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरोस् । मेहनत गरेर बाँच्न खोज्ने नागरिकको आत्मसम्मानमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन । यसरी गुजरा चलाइरहेका मानिसहरूलाई सम्बन्धीत निकायले राम्रोसँग व्यवसाय गर्ने प्रबन्ध मिलाउनुपर्छ ।
#मानवतामाथिहिंसा #काफलबेच्नेआमाकोसम्मान

20/05/2026

जनताको सेवा, विकासको प्रतिबद्धता र देशको समृद्धिका लागि सरकार निरन्तर क्रियाशील छ । काम बोलोस्, परिणाम देखियोस् ।

19/05/2026

प्रधानमन्त्री बालेनले बोलाएको आजका मन्त्रिपरिषद् बैठकका निर्णयहरू ।

19/05/2026

दार्चुलाको यो घटनाले यो ज्यादै स्तब्ध पारेको छ । सत्य तथ्य छानबिन होस् । सम्बन्धित निकायले दोषी पत्ता लगाई दोषीलाई कडाभन्दा कडा कारबाही गरोस् । मृतक आत्मालाई हार्दिक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

18/05/2026
18/05/2026

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो : मन्त्री प्रतिभा रावल ।

18/05/2026

३० वर्षसम्म सुकुम्बासी भएर बसेकालाई पुर्जा दिने अन्तिम तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

17/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको शुक्लाफाटा नगर सभापति पदमा निर्वाचित हुनु भएका प्रिय भाइ हरिश धामी सहितको सम्पुर्ण टिमलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । Dhami

16/05/2026

Say Cheese

DDC ko Cheese

15/05/2026

सुदूरपश्चिमको गाउँबाट संघीय संसदसम्म : जनताको भरोसाका नेता दीपक बोहराको प्रेरणादायी यात्रा ।

Want your business to be the top-listed Media Company in Delhi?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Pepsicola
Delhi