Bishow Raj Rijal

Bishow Raj Rijal

Share

हरेक यात्रा महत्त्वपूर्ण छ चाहे त्यो जित होस या हार ।

01/08/2025
20/07/2024

12 हजार ले 32 पेजको पासपोर्ट रङ्गियो ।
तर बिडम्बना यो जिन्दगी कहिले रङ्गिएन ।।

सपाना ठुलै लिएर पर्देशिए जहाज चडेर ।
तर यो पर्देशी कहिले फर्कन्छ सपना पूरा गरेर भन्न सकिएन ।।

सजिलै सङ्ग रिन को भारी बोकि लागेको यो बिरानो प्रदेश मा ।
तर एउटा आफ्नै ठाउँ फर्कने खर्च जुटाउन सकिएन ।।

हेर्दा त लाग्छ नि निकै सुन्दर अनि सम्पन्न ठाउँ मा छु भन्ने ।
तर मन नै हो आफ्नै जन्म भुमी जस्तो अरु ठाउँ देखिएन ।।

ढकेलिदै छ्न यहाँ दिन पछि का रातहरु आफ्नै चक्रमा ।
तर थाहा छैन पर्देशी आस्ताए फर्कन्छ या उदाएर भन्न सकिएन ।।

23/04/2024

party time

Want your restaurant to be the top-listed Restaurant in Zagreb?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Zagreb