Bhumiraj Rai

Bhumiraj Rai

Share

Gurkha Veteran. Artist, writer & social worker. Advocating for social justice, human rights, and stronger global relations.

01/05/2026

आफ्नै देशमा भूमिहीन हुनु कसैले नपरोस ..! गरिबको बस्ने बास उठाउँदा आत्महत्या गरेका छन त्यसको मुल्य चुकाउनु पर्ने छ अहिलेको घण्टा सरकारले..!

01/05/2026

यो दुखद घट्नाको दोषी अहिलेको सरकार हो..!
अब यो सरकारले जनतालाई मर्न बाध्य बनाएको सजाय के दिने हो..? जनताले आफै निर्णय गर्नु !

01/05/2026

साकेला उभौलीको सम्पूर्णमा धेरै धेरै शुभकामना !

01/05/2026

देश बन्दैछ र बन्ने छ..! अरु कसैले नबनाए पनि श्रमदाताले बनाउने छन्..! हर्क बादले देश बनाउने छ..!

01/05/2026

Raja Shivaji !

Want your public figure to be the top-listed Public Figure in London?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

London