भाषा चौतारी पाटी

नेपाली भाषा प्रशिक्षण - अनलाईन

Photos from भाषा चौतारी पाटी's post 28/05/2024

Dear All,
Bhasa Chautari Teachers team more than happy to observe kids excitement, energy and progression in Nepalese language and physical meeting. This is very proud moment for us to see our Bhasa Chautari families geting bigger and bigger. We would like to thank all parents and kids for participation in program and making the day memorable. We wants to specially thank Aaravi (and parents) and Bidita (and parents) for your presence in the program despite of Geographical distance.

We greatly missed Anugya (and parents) from group 1, Rhydam (and parents) from group 2, Irusha (and parents), Rihas (and parents), Nova (and parents) and Swodip (and parents) from group 3. Hope we will see you next time !

12/04/2024

नयाँ वर्ष २०८१ सालको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं।🎉🎉🎉
भाषा चौतारी परिवार

22/12/2023

पहिलो तह समुह-३ मा अध्ययनरत इरुसा पाण्डे, नेपाली अक्षर लेख्न मात्र होईन चित्र कोर्न पनि निकै सिपालु छिन । धेरै प्रगतीको शुभकामना इरुसालाई ।

21/12/2023

चौथो तहमा अध्ययनरत स्लेष्मा मल्लको गृहकार्य! अति सुन्दर लेखाइ ।
यो गृहकार्यको किसिम दिइएको हरफ पढ्ने र दुरुस्तै नक्कल गर्ने हो । तसर्थ बाक्यको रचना नानी आफैको भने होईन ।

11/07/2023

सम्पूर्ण युरोपबासी नेपाली समुदायमा "भाषा चौतारी"को जानकारी तथा अनुरोध!

मातृभाषा हरेक बालबालिकाको सिक्न पाउने एक अधिकार हो। मातृभाषामा बोलीचाली र सामान्य लेखपढ गर्न सके पनि बिदेशमा रहनुभएका विशेष गरी दोस्रो पुस्ताका नेपाली मुलका बालबालिकाहरुलाई आफ्नो धर्म, संस्कृति, मौलिक परम्परा, रितिरिवाज लगाएत इतिहाससंग नजिक हुन धेरै सजिलो हुन्छ। जुन कुराहरु हाम्रा पहिचान हुन्।

बिदेशमा बसोबश गरिरहेका कुनै पनि बालबालिकाहरु स्वदेश जाँदा बोलीचाली नजानेर नौलो नलागोस, आफन्तहरुले पनि परदेशी जस्तो नठानुन भन्ने हाम्रो चाहना हो। यिनै स-साना कुराहरु वा आवश्यकताहरुलाई मध्यनजरमा राखेर "भाषा चौतारी" एक अभियानको रुपमा स्थापना गरिएको हो। जस अन्तर्गत अनलाइन मार्फत नियमित रुपमा नेपाली भाषा तथा संस्कृति सिकाउने गरिन्छ।

"भाषा चौतारी" भित्र एउटा टिम छ, र त्यो टिम भित्र अनुभबी, दक्ष तथा निखारिएका प्रशिक्षकहरु हुनुहुन्छ। त्यसैले "भाषा चौतारी" लाई कुनै एक ब्यक्ती बिशेष वा समुहमा सिमित गरेर नबुझिदिनु होला। यस मोडालिटीमा परिवार (अभिभाबकहरु) को पनि धेरै महत्वपूर्ण भूमिका रहन्छ। बिदेशमा बसोबास गर्ने नेपाली समाजबाट आफ्ना नानी-बाबुहरुलाई मातृभाषा सिकाईदिन धेरै आग्रहहरु "भाषा चौतारी" लाई आएका छन्। यस कुराले हाम्रो धेरै हौसला बढाएको छ। तर सबै आग्रहहरु हाम्रो टिमले मात्र सम्बोधन गर्न प्राय: असम्भब नै हुन्छ। यो अभियान र अबधारणा मार्फत सानो-सानो समुहमा जहाँ रहेर पनि अनलाइन मार्फत अभिभाबकहरु आफैले आफ्नै नानी-बाबुहरुको लागि कक्षा सन्चालन गर्न सक्नुहुनेछ। त्यसको लागि आवश्यक परामर्श तथा अन्य सहयोगको लागि "भाषा चौतारी" सधैं तत्पर रहने छ।
धन्यवाद ।
जय नेपाली भाषा ।

Photos from भाषा चौतारी पाटी's post 09/05/2023

भाषा चौतारी अनलाइन कक्षा बालबालीकाहरु बाट उदघाटन !

20/04/2023

प्रशिक्षक टिम

14/04/2023

मातृभाषा हरेक व्यक्तिको एक परिचय मात्र नभएर आफ्नो संस्कृति, इतिहास र सभ्यताको पनि प्रतिविम्ब हो। आफ्नो परिवार र आफन्तजनसँग जोडिन मातृभाषाले एक उत्तम माध्यमको काम गर्दछ। यिनै महत्व र आवश्यकतालाई लक्षित गर्दै विदेशमा रहेका नेपाली मुलका बालबालिकाहरुलाई अनलाईन मार्फत नेपाली भाषा तथा संस्कृति सिकाउने प्रयत्न स्वरूप "भाषा चौतारी" को शुरुवात गरिएको हो।
मातृभाषा सिकाई हरेक बालबालिकाको नैसर्गिक अधिकार जस्तै भएकोले आगामी दिनमा भाषा चौतारी सहयात्री बन्न सक्दछ। आफ्ना बालबालिकालाई अनलाईन मार्फत नेपाली भाषा सामान्य लेख्न, पढ्न, बोल्न तथा संस्कृति बारे सिकाउन चाहनुहुन्छ भने थप जानकारीको लागि भाषा चौतारीलाइ [email protected] सम्पर्क गर्न सक्नुहुनेछ।

14/04/2023

नयाँ बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना !!!

Vil du plassere din skole på toppen av Skole-listen i Copenhagen?
Klik her for at gøre krav på din sponsorerede post.

Videoer (vis alle)

भाषा चौतारीको सितलता नेपालमा दूरदराजमा रहेको सिमान्तकृत बर्गको बालबालिकाहरु पठन पाठन गर्ने सरकारी बिद्यालयले लिन पाएको छ...

Internet side

Adresse

Copenhagen

Andre skoler i Copenhagen (vis alle)
EF Danmark - Sprogrejser og studier i udlandet EF Danmark - Sprogrejser og studier i udlandet
Trommesalen 7
Copenhagen, 1614

EF Education First tilbyder sprogrejser og Studieår i udlandet for alle aldre. Vi har kontorer og skoler i mere end 50 lande. Verden venter på dig! Kontakt os på www.ef-danmark.dk...

UMI - Uddannelse og MentorIndsats UMI - Uddannelse og MentorIndsats
Rentemestervej 66
Copenhagen, 2400

Børn og unge er unikke, helt ned til deres fingerspids, med hver deres personlighed. UMIs mission er at introducere nye og kreative dannelses-, mentor- og tarbiya workshops i hele ...

3D Tutor + Help Copenhagen 3D Tutor + Help Copenhagen
Copenhagen, 2400

Hi there. I am Aspasia, an architect based in Copenhagen. I have been teaching 3D programs like Rhino and SketchUp to designers of all kinds, helping them envision and realise thei...

Study Abroad Fully Funded Scholarships for International Students Study Abroad Fully Funded Scholarships for International Students
Copenhagen

Study Abroad Fully Funded Scholarships for International Students

Manuel Torres: Spansk-Italiensk Undervisning Manuel Torres: Spansk-Italiensk Undervisning
Copenhagen

Modersprog i Spansk/Italiensk underviser danske elever online (på dansk) med unikke metoder!

Emil's kea tutorial Emil's kea tutorial
Guldbergade
Copenhagen, 2200

Denne webpage er designet udelukkende for uddannelsesforhold og læring af Københavns Erhversakadem

Student Success Solutions Student Success Solutions
GAMMEL KOGE LANDEVEJ 558
Copenhagen, 2650

Together, We can achieve your goals.

Sprachkurse Deutsch-Dänisch / Sprogkurser Tysk-Dansk Sprachkurse Deutsch-Dänisch / Sprogkurser Tysk-Dansk
Copenhagen, 2100

Kursteilnehmer aus Deutschland Du möchtest gerne deine Dänischkenntnisse erweitern? Wir bieten unkomlizierte Onlinekurse Deutsch-Dänisch an. In den Kursen kannst du flexibel Frage...

Danish Connect Amager Danish Connect Amager
Kretavej 37
Copenhagen, 2300

A free Danish learning group in the Amager/Copenhagen area. Come and learn Danish, all are welcome!

Dansk med Helle - Danish with Helle Dansk med Helle - Danish with Helle
Copenhagen

Tips, tricks og forklaringer til dig, som lærer dansk - ganske gratis :-) Tips, tricks and explanations to you, who are learning Danish- for free :-)

Spanish with Rosa Spanish with Rosa
Amagerbrogade 121
Copenhagen

LEARN tips, vocabulary, and some of the everyday expressions and phrases in Spanish.

Dansk NLP Institut Dansk NLP Institut
Hornemansgade 36A
Copenhagen, 2100

Uddannelse af coaches og NLP psykoterapeuter