We are The Bhutanises Christian of Denmark
Åben som sædvanlig
समस्त ख्रिस्टियन समुदायहरुमा , ख्रिस्टिय अभिबादन , साथै जय मशिह !
बिषय बाइबल तालिम हुन गइरहेको हुदा परमेश्वोरको प्रियजन हरु लाइ जानकारी साथै निमन्त्रण।
प्रबक्ता: पा. बीर तमांग
यही सनिबार 12 March 2022
समय: 10:00
ZOOM ID - 9703134255
PASSCODE -BCAD
धन्यवाद।
बी सी ए डी. डेनमार्क
// गन्तीको पुस्तकको परिचय - Introduction to the Book of Numbers
Let every one of us please his neighbour for his good to edification.
Romans 15:2
//लेवीहरु को पुस्तक /The book of the Levites :- Brother Ezekiel Basnet
समस्त ख्रिस्टियन समुदायहरुमा , ख्रिस्टिय अभिबादन , साथै जय मशिह !
बिषय बाइबल तालिम हुन गइरहेको हुदा परमेश्वोरको प्रियजन हरु लाइ जानकारी साथै निमन्त्रण।
प्रबक्ता: पा. बीर तमांग
यही सनिबार 12 February 2022
समय: 10:00
ZOOM ID - 9703134255
PASSCODE -BCAD
धन्यवाद।
बी सी ए डी. डेनमार्क
// Nepali krista bhagan 640.- Samjare phire aaja mero parele vijako cha.
//एकताको सूत्रमा बाद्नुहोस हामीलाई -: Nepali Christian bhagan by brother Dinesh Gurung
समस्त ख्रिस्टियन समुदायहरुमा , ख्रिस्टिय अभिबादन , साथै जय मशिह !
बिषय बाइबल तालिम हुन गइरहेको हुदा परमेश्वोरको प्रियजन हरु लाइ जानकारी साथै निमन्त्रण।
प्रबक्ता: पा. बीर तमांग
यही सनिबार 8 January 2022
समय: 10:00
ZOOM ID - 9703134255
PASSCODE -BCAD
धन्यवाद।
बी सी ए डी. डेनमार्क
समस्त ख्रिस्टियन समुदायहरुमा , ख्रिस्टिय अभिबादन , साथै जय मशिह !
बिषय बाइबल तालिम हुन गइरहेको हुदा परमेश्वोरको प्रियजन हरु लाइ जानकारी साथै निमन्त्रण।
प्रबक्ता: पा. बीर तमांग
यही सनिबार 8 January 2022
समय: 10:00
ZOOM ID - 9703134255
PASSCODE -BCAD
धन्यवाद।
बी सी ए डी. डेनमार्क
Dil maya Rai//our deepest sympathy to all Families BCAD Denmark 🇩🇰
Please give information to your mandali, relative and friends
Thank you 🙏
🌹जैमशी स्मृति zoom संगतिको 🌹
🌹सूचाना 🌹
सम्पूर्ण मण्डली परिवार अनि डेनमार्कभरि रहनुभएका आफ्ना आफन्तहरुमा र नेपाली दिदि बहिनि दाजु भाईहरुमा तपाईहरू सबैलाई यो जानकारी गराउन चाहन्छौं कि हाम्रो प्रभु येशू ख्रिष्टमा अतिनै प्रिय छोरी दिल माया राई ५३ बर्षाको उमेरमा प्रभुमा सुत्नुभएको हुदा सबैले उहाँको परिवारलाई प्रार्थनामा सम्झिदिनुहोला ।
मिति ३ सोमवार समय: 18:30
From Tønder kommune
उहाँको तीनजना छोरी र एक भाइ छोरा
भोली समय : 20:00 मा स्मृति संगति हुने भएकोले यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छु आफ्नो आफ्नो मण्डलीमा सूचना दिनुहोला ।
Zoom id 8224931715
Password 😞 BCAD )
धनायबद ।
““बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु! त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रूखो जमिनमा खोलाहरू बनाउँदैछु।”
यशैया 43:18-19
https://bcadorg.github.io/bcadorg/
BCAD Build spiritual network among the people and inspire them to live a healthy and a meaningful life and be a source of blessing and love to other.
नेपाली इन्टरनेशनल थियोलोजिकल सेमिनारी ( NITS ) भर्नासम्बन्धी सूचना अध्यापन गराउने Courses : - Certificate in Theology ( CTh for 60 Credits ) - Bachelor of Theology ( BTh for 120 Credits ) - Master of Divinity ( MDiv for 90 Credits ) नोट : यदि तपाईं कोरोनाका कारण अथवा तपाईं पास्टर , अगुवा र विश्वासीहरु आफ्नै सेवकाई र परिवारका कारण एक ठाउँबाट अर्को ठाउँमा गएर अध्ययन गर्न असमर्थ हुनुहुन्छ भने तपाइँका लागि NITS सेमिनारीले घरमै बसी - बसी नेपाली भाषामा CTh , BTh र MDiv गर्नका लागी यो अवसर ल्याएर आएको छ । NITS सेमिनारीका विशेषताहरू १. Online Program via Zoom ( Worldwide Access ) २. बिहान र बेलुका कक्षा सञ्चालन हुने ३. देश - विदेशबाट बाइबलीय सम्बन्धित ज्ञान पोख्त शिक्षकहरूद्वारा अध्यापन गराइने । ४ संसारभर रहेका नेपाली भाषीहरूलाई बाइबलीय शिक्षा दिइने । ५. नेपाली भाषामा नै अध्यापन गराइने । ६. प्रशस्त नेपाली तथा अंग्रेजीमा किताबहरू उपलब्ध गराइने । 9. Google Classroom , Mail , Whatsup , Telegram , Messenger तथा Moodle द्वारा PDF फाइलहरू उपलब्ध गराइने । ८. कुनै कारणवश कक्षा छुट्न गएमा उक्त कक्षाको रेकर्डिङ् भिडियो उपलब्ध गराइने । ९ . एउटा कक्षामा बढीमा २० जनासम्म विद्यार्थी राखी सरल तारिकाले शिक्षण गराइने । योग्यताहरू १. CTh को लागि १० पास वा सो सरह २. BTh को लागि +२ पास हुनुपर्ने ३. MDiv को लागि कुनै पनि विषयमा Bachelor उतीर्ण हुनुपर्ने अधिक जानकारीका लागिः नेपाली इन्टरनेशनल थियोलोजिकल सेमिनारी धोविघाट -३ , ललितपुर , नेपाल GPO Box : 8975 , EPC 669 Facebook : NITS Seminary Email : [email protected] Contact : 9860395216/9843822591 feb : www.nits.academy
🙏सुचाना ।सुचाना ।सुचाना ।🙏
समस्त ख्रिस्टियन समुदायहरुमा ,
ख्रिस्टिय अभिबादन साथै जय मशिह !
बिषय; मासिक संगति
आदर्णीया दाजुभाई, दिदीबहिनीहरु सबै जनालाई, हामी
भूटननीस क्रिसचन असोसीएशन इन डेनमार्कले
डेनमार्क भरिरहेका विश्वासीहरूको बिचमा
निरन्तर रुपमा आत्मिक एकता प्रार्थना संगतिद्धारा एकअर्कामा खीष्टक़ो प्रेम साटासाट (मासिक संगति)
यही ६ नोवेम्बर हुदैछ। यस कारण यहाँहरू सबैलाई निमन्त्रणा गर्न चहान्छौं। संगति ऑनलाइन ज़ूममा हुनेछ।
प्रबक्ता - आ. मारथा सुब्बा
लेड: आ. तारा गुरुंग मंग़र
वर्शिप: Aars Mondali
Date : -0६/११/२०२१
Time : - 10:00( Denmark )
ZOOM ID - 9703134255
PASSCODE -BCAD
धन्यवाद।
BCAD
https://bcadorg.github.io/bcadorg/
BCAD Build spiritual network among the people and inspire them to live a healthy and a meaningful life and be a source of blessing and love to other.
Jaimashi everyone
🙏सुचाना ।सुचाना ।सुचाना ।🙏
समस्त ख्रिस्टियन समुदायहरुमा ,
ख्रिस्टिय अभिबादन साथै जय मशिह !
बिषय; मासिक संगति
आदर्णीया दाजुभाई, दिदीबहिनीहरु सबै जनालाई, हामी
भूटननीस क्रिसचन असोसीएशन इन डेनमार्कले
डेनमार्क भरिरहेका विश्वासीहरूको बिचमा
निरन्तर रुपमा आत्मिक एकता प्रार्थना संगतिद्धारा एकअर्कामा खीष्टक़ो प्रेम साटासाट (मासिक संगति)
यही 2 आक्टोबर हुदैछ। यस कारण यहाँहरू सबैलाई निमन्त्रणा गर्न चहान्छौं। संगति ऑनलाइन ज़ूममा हुनेछ।
प्रबक्ता - पा. भीम बर्राईंली
लेड: पा. धन कुमार गुरुंग
Date : -0२/१०/२०२१
Time : - 10:00( Denmark )
ZOOM ID - 9703134255
PASSCODE -BCAD
धन्यवाद।
BCAD
🙏सुचाना ।सुचाना ।सुचाना ।🙏
समस्त ख्रिस्टियन समुदायहरुमा ,
ख्रिस्टिय अभिबादन साथै जय मशिह !
बिषय; मासिक संगति
आदर्णीया दाजुभाई, दिदीबहिनीहरु सबै जनालाई, हामी
भूटननीस क्रिसचन असोसीएशन इन डेनमार्कले
डेनमार्क भरिरहेका विश्वासीहरूको बिचमा
निरन्तर रुपमा आत्मिक एकता प्रार्थना संगतिद्धारा एकअर्कामा खीष्टक़ो प्रेम साटासाट (मासिक संगति)
यही ४ सेप्टेम्बरमा हुदैछ। यस कारण यहाँहरू सबैलाई निमन्त्रणा गर्न चहान्छौं। संगति ऑनलाइन ज़ूममा हुनेछ।
प्रबक्ता - अ. दिनेश गुरुंग
लेड: अ.जस मति सुब्बा
वर्शिप: अ.राम राई
Date : -04/09/2021

Mandag | 09:00 - 17:00 |
Tirsdag | 09:00 - 17:00 |
Onsdag | 09:00 - 17:00 |
Torsdag | 09:00 - 17:00 |
Fredag | 09:00 - 17:00 |
Ølandlund - Tekst og billeder - er et freelancefirma baseret på journalistik med særlig fokus på rejser og destinationer.