CanadaTube
CanadaTube is pioneer News & advertising Platform in Canada
01/07/2024
Sunday is Funday.,....
01/04/2024
Time to enjoy renowned singer Sajjan Raj Vaidya's soulful performance at Queen Elizabeth Theatre, Toronto, on Jan 27, 2024.
01/02/2024
राष्ट्रिय टोपी दिवस, तथा अंग्रेज़ी नयाँ वर्ष २०२४ सालको सम्पूर्ण देश विदेशमा रहनुहुने नेपाली हरूमा हार्दिक मंगलमय शूभ- कामना l
01/01/2024
Let's farewell this day and welcome Happy new year 2024
12/21/2023
Let's count down start......
make sure your Sponsor with us..
यो त मात्र भिडियो लाईभ अब पालो प्रत्यक्ष लाइभ हेर्ने, क्यानाडाको टोरन्टो शहरमा
09/24/2023
intra foundation USA ले आयोजना गरेको 3rd intra cup तथा नेपाली mela rochester USA मा साहभगि हुने अवसर मिल्यो अमेरिका बसाइ को यात्रा मा न्यानो माया प्रदान गर्नु हुने बिष्णु दाई राम दाई बिज्ञान जि उदय जि र डिल्लि अधिकारि दाई, बिशाल जि प्रकाश जि सोम जि लागयत columbus buffalo न्यू योर्क तथा USA का सबै साथी हरु लाई हार्दिक अभार intra foindation को सो मेला को माउन्ट एभरेष्ट television मार्फत live broadcasting गरेको थियो यो अवसर मिलाउनु हुने आदर्णीय कुन्दन घिमिरे दाई लाई साधुबाद्
09/22/2023
Congratulations Rajan Acharya ji lunch new brokerage in Canadian real estate market. We wish your golden success in this journey
09/21/2023
समादरणीय सबै भक्तजनज्युहरुमा,
हार्दिक निमन्त्रणा!!! हार्दिक निमन्त्रणा !!!
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टोले आफ्नो धार्मिक कार्यक्रम अन्तर्गत यहि October 28 देखि Nov 05 सम्म संगितमय “श्री शिव महापुराण दिब्य कथा ज्ञान महायज्ञ 2023” को आयोजना गरेको सहर्ष जानकारी गराउन चाहन्छौ ।
नेपालका चर्चित महिला कथा ब्यास द्वय मृदुभाषी वाचनकर्ता साधिका विदुषी सपना देवी श्रेष्ठ एवं भागवत मन्जरी राधिका दासी माताज्यूहरूको मुखारविन्दबाट उक्त समयमा संगितमय कथा वाचन हुनेछ ।
उक्त अनुष्ठानमा क्यानाडा निवासी सबै आमा, बुबाहरु, दाजु भाई दिदि बहिनीहरुलाई सुस्वागतम सहित हार्दिक आमन्त्रण गर्दछौं ।
पहिलो दिन धार्मिक यात्रा, झाँकी, बाजा, संकृतन सहित समुदघाटनको कार्यक्रम रहने छ भने अन्तिम दिन समापन समारोह सहित बिचका दिनहरुमा शिव पुराण वाचनको कार्यक्रम रहने छ, बिस्तृत कार्यक्रम तालिका सविस्तार अवगत गराउने छौं
कार्य समिति परिवार (सम्पर्क नम्बर)
647-705-1781, 647-472-7116, 416-565-7825, 647-505-5723, 647-768-9998, 647-771-8914, 647-853-3333, 647-770-9547, 647-740-7046, 647- 710-4029
Click here to claim your Sponsored Listing.