Something Rocks

Something Rocks

Share

Welcome to the house of Fun & Entertainment.

21/12/2024

"चाहे नहुने के रैछ त?"
यति छोटो समयमा विश्वस्तरीय क्रिकेट लिग सफलताका साथ आयोजना हुनु आफैमा एतिहासिक छ। यसले नेपाल र नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको छ र हामीलाई गौरव गर्ने मौका दिएको छ।

इतिहासले यो पल सधै सम्झिनेछ।

आजको फाइनल खेलिरहेका जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स टिमलाई हार्दिक शुभकामना!
तपाईको समर्थन कसलाई ??🤔
Nepal Premier League NPL

09/11/2024

Important Notice: राष्ट्रिय परीक्षा बोर्डले २०५६ देखि २०७७ सालसम्मको +२ मा फेल भएका वा ग्रेड वृद्धि गर्न चाहन्ने विद्यार्थीहरुलाई अन्तिम मौका परीक्षा गर्ने भएको छ भने त्यसको लागि Registration Form खुलाएको छ।

28/09/2024

Request: अहिले बाडी आएको मौकामा दाउरा निकाल्न, माछा लिन कृपया कोहिपनी खोला छेउछाउ नगइदिनुहोला! 🙏

28/09/2024

दुई दिनको लगातार वर्षाका कारण ललितपुर महानगरपालिकाको नख्खु दोभानस्थित बाग्मती करिडोर क्षेत्रमा जलमग्न अवस्था । तस्बिरः हरि परियार/रासस

28/09/2024

FYI

28/09/2024

Sad News: नेपाल र चीन जोड्ने कोदारी राजमार्ग अन्तर्गत लार्चामा रहेको बेलिबृज बगाउँदा तातोपानी नाका पुर्ण रुपमा बन्द भएको छ भने दशैंका लागि चिनबाट आएका कयौं सामाग्रीका गाडिहरु अलपत्र परेका छन ।

Pic. कुमार श्रेष्ठ (भोटेकोसी गाउँपालिका-२ अध्यक्ष)

28/09/2024

यदि काठमाण्डौ भित्र आपत परेर उद्दार चाहिएमा -
काठमाण्डौ जिल्ला उद्दार : 9851338322, 9851100559
काठमाण्डौ महानगर hotline : 1180 र 16600105511
काठमाण्डौ नगर प्रहरी : 9851356509
एम्बुलेन्स : 102
नेपाल प्रहरी : 100

04/09/2023

Cricket Update

The match is resume now.
Nepal vs India

04/09/2023

Breaking News:
नेपालको Popular Social Media Page "Routine of Nepal Banda" Facebook र Instagram बाट हराएको छ ।

04/09/2023

Our women’s National Cricket team team has made it to the semis of the ICC WORLD T-20 Asian region qualifiers with straight four wins and a game to spare.
A win in the semis would mean that we will make it to the Global Qualifiers for the first time in our history.

Let’s keep supporting, let’s start investing into this game as we march towards a BIGGER CRICKETING DREAM for our country.
Sending Best wishes and prayers to both our Men’s and Women’s Cricket Team.

🇳🇵🇳🇵🇳🇵🇳🇵

Want your establishment to be the top-listed Arts & Entertainment in Strathfield?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Strathfield