Everest Typing Service
युएईमा पासपोर्ट नबिकरण श्रम स्विकृति साथै टाइपिङ सम्बन्धी काम गर्न परेमा सम्पर्क - 0568784545 गर्नुहोला ।
29/05/2026
⚠️महत्वपूर्ण जानकारी:
नेपाल एम्बेसीबाटब प्राप्त जानकारी अनुसार जुन १० गतेपछि केही समयका लागि पासपोर्ट नविकरण सेवा बन्द रहने जानकारी प्राप्त भएको छ। त्यसैले आकस्मिक आवश्यकता पर्ने सम्पूर्ण सेवाग्राहीहरूलाई समयमै सम्पर्क गर्न अनुरोध गरिन्छ।
तपाईं_UAE_मा_बसोबास_गर्दै हुनुहुन्छ?पासपोर्ट तथा श्रम नविकरण, प्रहरी क्लियरेन्स प्रमाणपत्र (PCC) लगायत विभिन्न सेवाहरू उपलब्ध छन्।
📌 उपलब्ध सेवाहरू:
• पासपोर्ट नविकरण सहजीकरण
• श्रम नविकरण सहजीकरण
• प्रहरी क्लियरेन्स प्रमाणपत्र (PCC)
• पासपोर्ट हराएको अवस्थामा प्रहरी रिपोर्ट
• विवाह तथा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण
(MOFA तथा नेपाली दूतावासबाट)
📝 सूचना:
• पासपोर्टको म्याद सकिनुभन्दा १ वर्ष अगाडि नै नविकरण प्रक्रिया सुरु गर्न सुझाव दिइन्छ।
• सबै प्रक्रिया सम्बन्धित सरकारी निकायमार्फत कानुनी रूपमा गरिन्छ।p
• हामी सहजीकरण सेवा मात्र प्रदान गर्दछौं।
📱 WhatsApp: 0568784545
📞 Tel: 02 675 6959
🏢 एभरेष्ट टाइपिङ सर्भिसेस
📍 अबुधाबी, अल नाह्यान एरिया, तवाश बिल्डिङ, M-03 कार्यालय
(नेपाली दूतावास तथा अबुधाबी बस स्टेशन नजिक
28/05/2026
के_तपाईं_UAE_मा_बसोबास_गर्दै हुनुहुन्छ?पासपोर्ट तथा श्रम नविकरण, प्रहरी क्लियरेन्स प्रमाणपत्र (PCC) लगायत विभिन्न सेवाहरू उपलब्ध छन्।
⚠️महत्वपूर्ण जानकारी:
नेपाल एम्बेसीबाटब प्राप्त जानकारी अनुसार जुन १० गतेपछि केही समयका लागि पासपोर्ट नविकरण सेवा बन्द रहने जानकारी प्राप्त भएको छ। त्यसैले आकस्मिक आवश्यकता पर्ने सम्पूर्ण सेवाग्राहीहरूलाई समयमै सम्पर्क गर्न अनुरोध गरिन्छ।
📌 उपलब्ध सेवाहरू:
• पासपोर्ट नविकरण सहजीकरण
• श्रम नविकरण सहजीकरण
• प्रहरी क्लियरेन्स प्रमाणपत्र (PCC)
• पासपोर्ट हराएको अवस्थामा प्रहरी रिपोर्ट
• विवाह तथा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण
(MOFA तथा नेपाली दूतावासबाट)
📝 सूचना:
• पासपोर्टको म्याद सकिनुभन्दा १ वर्ष अगाडि नै नविकरण प्रक्रिया सुरु गर्न सुझाव दिइन्छ।
• सबै प्रक्रिया सम्बन्धित सरकारी निकायमार्फत कानुनी रूपमा गरिन्छ।p
• हामी सहजीकरण सेवा मात्र प्रदान गर्दछौं।
📱 WhatsApp: 0568784545
📞 Tel: 02 675 6959
🏢 एभरेष्ट टाइपिङ सर्भिसेस
📍 अबुधाबी, अल नाह्यान एरिया, तवाश बिल्डिङ, M-03 कार्यालय
(नेपाली दूतावास तथा अबुधाबी बस स्टेशन नजिक)
🇦🇪 UAE मा हुनुहुन्छ ?
सरकारी प्रक्रिया सम्बन्धी सहजीकरण सेवा
हाम्रा सेवाहरू:
1️⃣ पासपोर्ट नविकरण
2️⃣ श्रम नविकरण
3️⃣ Police Clearance Certificate
(UAE मा Visa लगाउनको लागि)
4️⃣ Out Pass तथा Travel Document
5️⃣ पासपोर्ट हराएको Police Report
6️⃣ परिवारलाई UAE मा ल्याउनको लागि Visit Visa
7️⃣ नेपाल जान–आउनको टिकट सेवा
⚠️ पासपोर्टको १ वर्ष म्याद बाँकी छ भने पनि समयमै नविकरण गर्नुहोस्।
⚠️ ढिलो नगर्नु होला।
✅ हामी सरकारी कामको लागि सहजीकरण सेवा मात्र प्रदान गर्दछौं।
✅ सबै प्रक्रिया सम्बन्धित सरकारी निकाय मार्फत कानुनी रूपमा गरिन्छ।
📍 Everest Typing Services
Abu Dhabi, Al Nahyan Area, Tawash Building, M-03 Office
(Near Embassy of Nepal)
📱 WhatsApp: 056 878 4545
📞 Landline: 02 675 6959*
https://wa.me/971568784545?text=Salam%20I%20need%20information
15/03/2026
ा_बस्नु_भएका_नेपाली_दाजुभाइ_तथा दिदीबहिनीहरूका लागि जानकारी
#कृपया_एक पटक आफ्नो पासपोर्टको म्याद (Expiry Date) अवश्य जाँच गर्नुहोस्।
#नेपाल सरकारबाट प्राप्त जानकारी अनुसार सन् 2027 March सम्म म्याद सकिने पासपोर्ट भएका नेपालीहरूले समयमै Passport Renewal प्रक्रिया सुरु गर्न सुझाव दिइएको छ।
ानकारी_वा_सहयोग_आवश्यक_भएमा_कृपया_हामीलाई_सम्पर्क_गर्न_सक्नुहुनेछ।
📢 महत्त्वपूर्ण सूचना – राहदानी सेवा
#राहदानी_विभाग_त्रिपुरेश्वर (काठमाडौं) को जानकारी अनुसार नेपालमा पासपोर्ट प्रणाली पुरानो सिस्टमबाट नयाँ सिस्टममा परिवर्तन भइरहेको कारण केही समय सेवा प्रभावित हुन सक्छ।
🔹 मुख्य जानकारी:
• #जिल्ला_प्रशासन_कार्यालय र विदेशस्थित नेपाली दूतावासहरूमा १–३ हप्तासम्म सेवा प्रभावित हुन सक्छ।
• #राहदानी_ विभाग (काठमाडौं) को सेवा पनि करिब १ हप्तासम्म प्रभावित हुन सक्छ।
• #नयाँ प्रणाली स्थिर हुन १–३ महिना लाग्न सक्छ, त्यसैले पासपोर्ट बनाउन सामान्यभन्दा बढी समय लाग्न सक्छ।
• #अत्यावश्यक पासपोर्ट आवश्यक हुनेहरूले समयमै आवेदन दिनु उपयुक्त हुनेछ।
ℹ️ #नोट: यो जानकारी राहदानी विभागको आधिकारिक सूचनामा आधारित जनचेतनामूलक जानकारी मात्र हो।
यस पोस्टमार्फत कुनै शुल्क, सेवा वा व्यक्तिगत जानकारी माग गरिएको छैन।
🙏 #जानकारी उपयोगी लागेमा अन्य नेपालीहरूलाई पनि सेयर गरिदिनु होला।
यदि थप जानकारी वा सहयोग आवश्यक भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
अत्यन्त जरुरी सूचना।
अहिलेको जटिल परिस्थितिमा संयुक्त अरब इमिरेट्समा रहनुभएका नेपाली नागरिकहरूलाई युएई सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गर्न, अत्यावश्यकक बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा रहन राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ। साथै सुरक्षा साइरन बजेको समयमा फोटो भिडियो नलिन र घटनास्थलको बारेमा कुनै पनि तस्वीरहरु पोस्ट नगर्न अनुरोध गर्दै सुरक्षा सतर्कताको निम्ति साइरन बज्ने साथै तुरुन्तै सुरक्षित स्थानमा जान र खतरा नटरेसम्म सुरक्षित स्थानमा रहन हुन समेत अनुरोध छ ।
नेपाली राजदूतावास, अबुधाबी ।
०५ मार्च २०२६
22/01/2026
के तपाईं UAE मा रहनु भएको छ ?
पासपोर्ट तथा सरकारी प्रक्रिया सम्बन्धी सेवामा सहजीकरण
पासपोर्ट नविकरण / सरकारी श्रम प्रक्रिया सहजीकरण
Passport Services / Government Process Facilitation
Note:
* पासपोर्टको म्याद सकिनु भन्दा ६ महिना अघि नै नविकरण प्रक्रिया सुरु गर्न सुझाव दिइन्छ।
* सबै प्रक्रिया सम्बन्धित सरकारी निकाय मार्फत कानुनी रूपमा गरिन्छ।
* हामी सहजीकरण (facilitation) सेवा मात्र प्रदान गर्दछौं।
थप सेवाहरू:
* Police Clearance
* Police Report
* Marriage / Educational Certificate Attestation
📱 WhatsApp: 056 878 4545
📞 Landline: 02 675 6959
Everest Typing Services
📍 Abu Dhabi, Al Nahyan Area, Tawash Building, M-03 Office
(Near Embassy of Nepal)
नयाँ वर्षले तपाईंको जीवनमा
सुख, शान्ति, स्वास्थ्य र समृद्धि ल्याओस्।
टोपी दिवसले हाम्रो पहिचान, संस्कृति र परम्पराप्रति
गौरव र आत्मसम्मान बढाओस्।
29/10/2025
।📢🇳🇵🇳🇵🇳🇵🇳🇵 तपाईंको पासपोर्ट एक पटक जाँच गर्नुहोस्।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
#यदि_तपाईंको_पासपोर्टको_म्याद_१_वर्षभन्दा_कम_बाँकी_छ भने तुरुन्त सम्पर्क गर्नुहोस्।
✈️ छुट्टीमा नेपाल जान लाग्नुभएको छ ?
आवश्यक कागजात र श्रम प्रक्रिया यहीँबाट सजिलै पूरा गर्न सक्नुहुन्छ।
📞 UAE का सबै ठाउँबाट तपाईंले आफ्ना डक्सुमेन्टहरू WhatsApp मार्फत पठाउन सक्नुहुन्छ।
👉 WhatsApp: 0568784545
📍 हाम्रा सेवा क्षेत्रहरू:
दुबई | सारझा | अबुधाबी | रसलखैमा | फुजेरा | अल ऐन | रुवैस
🤝 यदि तपाईं कुनै अफ्ट्यारो वा कठिनाइमा पर्नु भएको छ भने, कृपया ढुक्क भएर हामीलाई सम्पर्क गर्नुहोस्।
हामी निःशुल्क सहयोग गर्छौं। 🇳🇵
22/10/2025
🎆 #सबै प्रिय ग्राहकहरूलाई शुभ दीपावलीको हार्दिक शुभकामना! 🎇
📢 #पासपोर्ट म्याद चेक गर्नुहोस् !
#यदि_तपाइँको_पासपोर्टको_म्याद_१_वर्षभन्दा_कम_बाँकी_छ भने तुरुन्त सम्पर्क गर्नुहोस्।
📞 सबै _ठाउँबाट_डकुमेन्ट_WhatsApp_गर्न _सक्नुहुन्छ। #0568784545
📍 दुबई, सारझा, अबुधाबी, रसलखैमा, फुजेरा, अलएन, रुएस
#हाम्रा सेवाहरू:
• पासपोर्ट तथा श्रम रिन्यूवल
• नयाँ पासपोर्ट बनाउन आवश्यक डकुमेन्ट:
(१) पासपोर्ट (३१ नम्बर पेज सहित)
(२) नागरिकताको अगाडिको र पछाडिको पेज
🤝 अफ्ट्यारो परेमा हामी निःशुल्क सहयोग गर्छौं।
के तपाईं UAE मा रहनु भएको छ ?
पासपोर्ट तथा सरकारी प्रक्रिया सम्बन्धी सेवामा सहजीकरण
पासपोर्ट नविकरण / सरकारी श्रम प्रक्रिया सहजीकरण
Passport Services / Government Process Facilitation
Note:
* पासपोर्टको म्याद सकिनु भन्दा ६ महिना अघि नै नविकरण प्रक्रिया सुरु गर्न सुझाव दिइन्छ।
* सबै प्रक्रिया सम्बन्धित सरकारी निकाय मार्फत कानुनी रूपमा गरिन्छ।
* हामी सहजीकरण (facilitation) सेवा मात्र प्रदान गर्दछौं।
थप सेवाहरू:
* Police Clearance
* Police Report
* Marriage / Educational Certificate Attestation
📱 WhatsApp: 056 878 4545
📞 Landline: 02 675 6959
Everest Typing Services
📍 Abu Dhabi, Al Nahyan Area, Tawash Building, M-03 Office
(Near Embassy of Nepal)
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Uae
Opening Hours
| Monday | 09:00 - 20:00 |
| Tuesday | 09:00 - 20:00 |
| Wednesday | 09:00 - 20:00 |
| Thursday | 09:00 - 20:00 |
| Friday | 09:00 - 20:00 |
| Saturday | 09:00 - 20:00 |
| Sunday | 09:00 - 20:00 |