Tijan Rana Magar
यो मेरो आधिकारिक पेज हो कृपया Follow गरेर सहयोग गर्नुहोला...
30/04/2026
अबदेखि बुटवलदेखि सबै ठाउमा जाने यात्रुवाहक सवारी साधनहरुको टिकट काट्ने ठाउ तयारी हुदै...
पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्ति गर्ने तयारीमा सरकार
'भीआईपी’हरूलाई विदेशमा उपचारका लागि दिइने सरकारी खर्च अवैध, सर्वोच्चद्वारा खारेज
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गराउन भन्दै परिपत्र जारी
15/04/2026
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय तथा मन्त्रालय अन्तर्गत विभाग, कार्यालयमा प्रयोग रहेको र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनहरूको विवरण उपलब्ध गराउन अनुरोध
11/04/2026
Zero Pending File निर्देशिका कार्यान्वयन सम्बन्धी सुचना
10/04/2026
नास्ता पसल, होटल, Cyber Centre हरुले पनि यहाँ श्रम गरिन्छ भन्ने जस्ता भ्रमित सुचना हटाउन निर्देशन
राजनीतिक नियुक्तिबाट कार्यकर्ता भर्तीकेन्द्र बनेका विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुने
02/04/2026
तीनै तहका सरकारका विज्ञापन अब सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन प्रसारण गर्नुपर्ने
30/03/2026
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले सरकारको प्रशासनिक सुधारसम्बन्धी निर्णयलाई स्वागत गर्दै युनियन भंग गरेको घोषणा गरेको छ ।
KP Oli र Ramesh Lekhak लाई ५ दिन थु'नामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले म्याद थप
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Dubai
487021