Padam Thapa Rsp

Padam Thapa Rsp

Share

चुनाव पछि रास्वपा पहिलो पार्टी बन्नु पर्छ।बन्छ ।बनाउने हो।

05/03/2026

चुनाव जितेर जनता लाई दिएको आश्वासन त खुले होला आफ्नै आफैले बोलेको कसम खाएर त पूरा गरेनौ।

05/03/2026

🔔🔔🔔

03/03/2026

अरुलाइ फसाउने गग्न को टर्म लोजि।

01/03/2026
28/02/2026

अहा बिरोधिको चाक पनि रातो बनाइदिए केटाहरु ले।चुनाव अगाडि न।

23/02/2026

अरुलाइ खाने बाघ ले आफैलाइ पनि खान्छ।लोन लि खा को झाल झेल।निर्वाचन रोक्न कत्रो षड्यन्त्र ।

20/02/2026

गगन न्यायाधीश भन्दा बाठो भएको देख्दा ,राजनीति भनेको जनतालाई ढाट्ने काम मात्रै रहेछ।

19/02/2026

ठग हरुको पैसा लिलामी गरेर बाड दिदा भै हाल्छ यश अघिको सहकारी सम्स्दिय छानबिन समितिले कस्ले खायो? कति खायो? कहाँ खायो? किन खायो? नाम मोबाइल नम्बर घर चार पुस्ता निकालिएको छ।अझै पनि ८७ अर्ब निकाल्न कुन बाटो कुर्न पर्छ?100 दिनमा फिर्ता कसरी गर्छ भन्दै प्रस्न गर्दैछन मासु भाते हरु।सहकारी ठग काङ्ग्रेस एमाले को छन तीन लाई पाता कसेर लडाउन कुन कानुन ले छेक्छ?दुई तिहाई आयो भने कानुन बदलेर भए पनि सम्पती जफत गर्ने हो।

Want your business to be the top-listed Media Company in Dubai?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Dubai Internet City
Dubai
12345